१० मंसिर २०८१ सोमबार
image/svg+xml

राष्ट्र सङ्घका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै

चारदिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ।

द्वन्द्वपीडितप्रति दलहरूकै बेइमानी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा संक्रमणकालीन न्याय फेरि एकपटक बहसको विषय बनेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र महासचिव गुटेरेस दुवैले आइतबार संक्रमणकालीन न्यायका विषयमा चर्चा गरे।

संसद् सम्बोधनको विशेष तयारी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकमा गर्ने सम्बोधनका लागि संसद्मा आवश्यक तयारी गरिएको छ ।

सोमवार र मंगलवार कहाँ जादै छन् महासचिव एन्टोनियो गुटेरेस ?

गुटेरेसले सोमवार र मंगलवार भने पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने कार्यक्रम छ।

नेपालको जलवायु परिवर्तनबारे राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच छलफल

राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए।

महासचिव गुटेरेसले मङ्गलवार सङ्घीय सदनलाई सम्बोधन गर्ने,औपचारिक पोसाक लगाउन आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलवार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्।

राष्ट्रसङ्घका महासचिवसँग प्रधानमन्त्रीको भेटवार्ताः यी हुन् छलफलका एजेन्डा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहालबीच विभिन्न समसामयकि विषयमा छलफल हुने भएको छ।

संयुक्त राष्ट्रसङ्घमा नेपाल

प्रथम र द्वितीय विश्वयुद्धमा झण्डै १० करोड मानिस मारिएको र खर्बौं डलर बराबरको भौतिक क्षति भएको पृष्ठभूमिमा सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको हो।

राष्ट्रसङ्घका महासचिव गुटेरेस र प्रधानमन्त्रीबीच २ बजे भेटवार्ता हुने

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आजै भेटवार्ता हुन लागेको छ।

चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगे राष्ट्रसङ्घका महासचिव गुटेरेस

उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन्।

राष्ट्रसंघमा नेपालको मतले इजरायल बेखुसी

नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा शुक्रबार भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरूले जस्तै गरी इजरायल–हमास द्वन्द्वका क्रममा तत्काल मानवीय युद्धविरामको पक्षमा मतदान गरेको छ ।

गुटेरेसको भ्रमण: स्याङ्बोचेदेखि संसद्सम्म

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा सोलुखुम्बूको स्याङ्बोचेदेखि अन्नपूर्ण सर्किटसम्म जाने कार्यक्रम तय भएको छ ।

फलदायी बनाऔं गुटेरेसको भ्रमण

एक देशको राष्ट्र प्रमुख वा सरकार प्रमुखको अर्को देशमा हुने भ्रमण नियमित प्रक्रिया हो। त्यसैले सबै भ्रमण उत्तिकै महत्वको नहुन सक्छन्। तर कुनै कुनै भ्रमण यस्ता हुन्छन् जसले सम्पूर्ण विश्वको ध्यान खिचिरहेको हुन्छ।

नेपाल र संयुक्त राष्ट्रसङ्घ : ६५ वर्षदेखि दर्विलो साथ र सहयोग

संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्विलो साथ र सहयोग रहँदै आएको छ भने नेपालको परराष्ट्र नीतिमा पनि राष्ट्रसङ्घकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्