२० आश्विन २०८१ आइतबार
image/svg+xml

कतारविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ, १५७ रनमै अलआउट

एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतार विरुद्ध खेलिरहेको नेपालले लज्जास्पद ब्याटिङ गरेको छ।

टस जितेर कतारले दियाे नेपाललाई ब्याटिङको निम्तो

एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

नेपालले टस हारेर पायो ब्याटिङको निम्तो

नेपालले एसिसी प्रिमियर कपमा ओमानसँग टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको छ। टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।

प्रधानमन्त्री कप क्रिकेटः फाइनलमा एपीएफ र आर्मी भिड्ने

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले प्रश्तुत गरेको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो।

नेरी र अस्मिनाको धैर्यपूर्ण ब्याटिङ

नेरी थापा र अस्मिना कर्माचार्यले नवौं विकेटको लागि ५८ रनको अविजित साझेदारी गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ११ ले पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब(एमसिसी) लाई दुई विकेटले पराजित गरेको छ।

ब्याटिङमा फेरि निराशा

कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनका बावजुद ब्याटरले पुनः एक पटक निराशाजनक प्रदर्शन गरेसँगै एक खेल अगावै केन्याविरुद्धको पाँच ट्वान्टी २० शृंखला जित्ने नेपालको लक्ष्य अधुरै भएको छ।

नेपालको ब्याटिङ समस्या पुरानै: सन्दीप

स्कटल्यान्ड भ्रमणको क्रममा नेपालले चार खेल खेलेको थियो। जसअन्तर्गत नेपालले एक खेलमा सुखद नतिजा निकाल्दा बाँकी तीन खेल गुमाएको थियो।

लज्जापूर्ण ब्याटिङले फराकिलो हार

ओपनर आसिफ शेखले ४० रन जोड्दा दशौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान सन्दीप लामिछानेले २२ रन बटुल्दै इनिङ उकास्ने प्रयास गरे। अन्य सबै ब्याट्सम्यान सस्तैमा आउट भए।

ब्याटिङ नचल्दा नेपाल पराजित

खराब ब्याटिङ लयलाई निरन्तरता दिँदा नेपाल बुधबार घरेलु टोली क्यानडासँग दोस्रो एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ।

नेपालको पहिलो हार

मारिको हिलको आक्रामक ब्याटिङ रोक्न नसक्दा हङकङसँग सात विकेटले स्तब्ध भएपछि नेपालले मलेसियामा जारी एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ।

ब्याटिङमा फेरि असफल

४५औं ओभरमा लगातार दुई विकेट गुमाएपछि भने नेपाल दबाबमा परेको थियो। ४४.४ ओभरमा आरिफलाई गुमाएको नेपालले सोही ओभरको अन्तिम बलमा सोमपाललाई गुमायो।

‘ब्याटिङ असफलताले हार’

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ब्याटिङ असफलताका कारण शुक्रबार ओमानसँगको पहिलो एकदिवसीय क्रिकेटमा हार बेहोर्नुपरेको बताए।

खराब ब्याटिङको निरन्तरता

थाइल्यान्डसँग मंगलबार पराजय बेहोरेसँगै आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको लक्ष्य समाप्त भएको छ।

खराब ब्याटिङ निरन्तरता

विश्वकप क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको खराब ब्याटिङले दोस्रो दिन पनि निरन्तरता पाएको छ। यद्यपि, दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन प्रेरणामा नेपालले जित यात्रालाई भने दोस्रो खेलमा पनि कायम राख्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्