२० आश्विन २०८१ आइतबार
image/svg+xml

रोहितलाई पहिलो कप्तानी सफलता

युजभेन्द्र चाहल र वासिङटन सुन्दरको सात विकेटको साझेदारी तथा कप्तान रोहित शर्माको अर्धशतकीय इनिङको सहयोगमा आइतबार हजारौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको भारतले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको जित निकालेको छ।

श्रीलंकाको विजयी सुरुआत

बंगलादेशका लागि ओपनर मोहम्मद नाइमले ६२ र मुस्फिकर रहिमले अविजित ५७ रनको योगदान गरे। नाइम र लिट्टन दासले पहिलो विकेटका लागि ४० रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए।

रोहित र सोमपालको अनुशासित ब्याटिङ

बिर्सनलायक ब्याटिङ इनिङमा रोहितकुमार पौडेल र सोमपाल कामीको साझेदारी प्रेरणाबाट नेपालले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा मंगलबार दुई विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

साहिन अफ्रिदीको १० विकेट

साहिन साह अफ्रिदीको १० विकेट प्रेरणाबाट पाकिस्तानले दोस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजमाथि १ सय ९ रनको जित निकाल्दै शृंखला १–१ को बराबरी गर्न सफल भएको छ।

गुनवर्द्धने अफगानिस्तानको ब्याटिङ प्रशिक्षक

गुनवर्द्धनेमाथि इमिरेट्स क्रिकेट बोर्डको आर्थिक नियम तोडेको आरोपमा भ्रष्टाचार लागेको थियो। तर, गत मेमा भएको एक स्वतन्त्र समितिको अनुसन्धानपछि उनी निर्दोष साबित भए र उनले प्रशिक्षण करियर अगाडि बढाउने अवसर पनि पाएका हुन्।

हेटमायरको आक्रामक ब्याटिङ

हेटमायरले ३६ बलमा ६१ रन बनाउँदा दुई चौका र चार छक्का हिर्काए । उनले भेट्रान अलराउन्डर ड्वाने ब्राभोको पनि बलियो साथ पाए । जसको मद्दतमा यो जोडीले चौथो विकेटका लागि ४७ बलमा १ सय ३ रनको बलियो साझेदारी गरेका थिए।

तेवातिया र परागको आक्रामक ब्याटिङ

युवा ब्याट्सम्यान राहुल तेवातिया र रियान परागको आक्रामक ब्याटिङप्रेरित राजस्थान रोयल्सले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादमाथि पाँच विकेटको जित निकालेको छ ।

वेस्ट इन्डिजद्वारा शृंखला क्लिन स्विप

आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले १४ बलमा ६ छक्का प्रहार गरेको इनिङमा वेस्ट इन्डिजले शुक्रबार श्रीलंकामाथि सात विकेटको जित निकाल्दै दुई खेलको ट्वान्टी–२० क्रिकेट शृंखलामा क्लिन स्विप गरेको छ।

न्युजिल्याण्ड फेरी सुपर ओभरमै चुक्यो

घरेलु टोली न्युजिल्यान्डविरुद्ध चौथो ट्वान्टी–२० क्रिकेटमा पनि भारतले शुक्रबार सुपर ओभर मार्फत रोमाञ्चक जित निकाल्दै शृंखला क्लीन स्वीप गर्ने लक्ष्य बनाएको छ।

बंगलादेशी टोलीमा महमुद

विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले सुरक्षाको विषय देखाउँदै पाकिस्तान नजाने भनेर आफ्नो नाम टोलीबाट फिर्ता लिएका थिए।

ब्याटिङमा फेरि कमजोर

ब्याटिङमा पुनः एक पटक कमजोर प्रदर्शन दोहो-याएसँगै नेपालले सोमबार एसिसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा बंगलादेशलाई ८ विकेटको नतिजा सुम्पिएको छ।

शरदको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी

शनिबार समूह ‘ए’ को दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले हराएको हो। नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याएको हङकङ ४६.५ ओभरमा मात्र १ सय ७७ रनमा सीमित भएको थियो।तेस्रो ओभरको अन्तिम बलमा करण केसीले हङकङका ओपनर क्यामरुन म्याकऔस्लानलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै नेपालाई पहिलो सफलता दिलाएका थिए।

रुबिनाको विस्फोटक ब्याटिङ

कप्तान रुबिना क्षेत्रीको विस्फोटक ब्याटिङको मद्दतमा क्याट क्विन्स काठमाडौंले बिहीबार पोखरा पल्टनमाथि ८२ रनको फराकिलो जित निकाल्दा राजधानीमा जारी वुमन्स क्रिकेट लिग (डब्लुसिएल) मा पहिलो जित दर्ता गराएको छ।

महाराजा र फेलान्डरको उत्कृष्ट साझेदारी

दक्षिण अफ्रिकाका केशव महाराजाले चोटका बाबजुद संघर्षपूर्ण ब्याटिङ गरेसँगै भारत दोस्रो टेस्टमा निर्णायक जितको संघारमा पुगे पनि पर्खन बाध्य भएको छ ।

नेपालद्वारा शृंखला क्लिन स्विप

विनोद भण्डारीको आक्रामक ब्याटिङप्रेरित नेपालले आइतबार मलेसियाविरुद्धको ट्वान्टी–२० शृंखला २–० ले क्लिन स्विप गरेको छ । आइतबार भएको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले मलेसियामाथि ६ रनको रोमाञ्चक जित हात पार्दै पहिलो पटक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा ह्वाइट वास गरेको हो । यसअघि नेपालले गत वर्ष युएईविरुद्धको ट्वान्टी–२० शृंंखला २–१ ले जितेको थियो । नेपालले शनिबार भएको पहिलो ट्वान्टी–२० खेलमा ७ विकेटको नतिजा ल्याएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्