२० आश्विन २०८१ आइतबार
image/svg+xml

अद्भुत ब्याटिङ शैली

यस विश्वकपमा रोहित शर्माले निकै लोभलाग्दो प्रदर्शन गर्दा भारत लिगमा शीर्ष स्थानमा रहँदै विश्वकपको सेमिफाइनल पुग्यो। उनकै प्रदर्शनप्रेरित भारतले लिगका ९ मध्ये एक खेलमा मात्र इङ्ल्यान्डसँग हार बेहोरेको थियो। रोहितले एकपछि अर्को उत्कृष्ट ब्याटिङ गर्दा भारतले हरेक टोलीसँग चुनौती पेस गरेको थियो। उनै रोहित मंगलबार न्युजिल्यान्डसँगको सेमिफाइनलमा भारतका लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ उत्रँदै छ। भारतीय टोलीका लागि ओपनर रोहित निकै आशा गरिएका ब्याट्सम्यान हुन्।

भरपर्दाे ब्याटिङ आशा

बंगलादेशका लागि मुस्फिकर रहिम सदैव एक भरपर्दा ब्याट्सम्यान हुन्। सन् २००६ देखि बंगलादेशको राष्ट्रिय टोलीबाट खेल्दै आएका मुस्फिकरले कयौं पटक ब्याटिङको मद्दतले आफ्नो टोलीलाई जित दिलाएका उदाहरण छन्। बंगलादेशले विश्वकपअन्तर्गत सोमबार आफ्नो सातौं खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ।

श्रीलंकालाई करुनारत्नेको दरिलो साथ

जारी विश्वकपमा श्रीलंकाले निकै खराब नतिजा सामना गरिरहँदाबलिङ र ब्याटिङ दुवैतर्फ बिर्सनलायक प्रदर्शन गरिरहेको छ। विश्वकपका पाँच खेलमा एक मात्र जित निकालेको श्रीलंकाको दुई खेल वर्षाका कारण हुन सकेन।

बाबर आजम मुख्य हतियार

एकरूपता हुन नसकेको ब्याटिङमा बाबरले आशालाग्दो प्रदर्शन गरिरहेका छन्। पाकिस्तानले इङ्ल्यान्डमा जारी विश्वकपमा तीन खेल पूरा गरिसकेको छ।

‘पाकिस्तानी ब्याटिङमा सुधार जरुरी’

न्युजिल्यान्डसँग घरेलु मैदानमा ४९ वर्षपछि टेस्ट शृंखलामा पराजय भोगेसँगै पाकिस्तानका प्रशिक्षक मिक्की अर्थरले आफ्नो खेलाडीको ब्याटिङमा सुधार ल्याउनुपर्ने जरुरी भइसकेको बताएका छन्।

साेमपालकाे ब्याटिङसँगै बलिङमा समेत उत्कृष्ट प्रदर्शन, नेदरल्याण्ड्सकाे पहिलाे विकेट गयाे

ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामीले बलीङमा समेत नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन्।

एकदिवसीय क्रिकेटः टस जितेर नेपाल ब्याटिङ गर्दै

नेदरल्याण्ड्ससँग नेपाल ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा आज प्रतिस्पर्धा गर्दैछ।

फितलाे ब्याटिङ प्रदर्शनमा नेपाल नेदरल्याण्डसँग पराजित

नेदरल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ५५ रनले पराजित भएको छ। १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१ दशमलव ५ ओभरमा १ सय ३४ रनमा समेटिन पुग्दा ५५ रनको हार व्यहोर्न वाध्य भयो।

ब्याटिङमा मेहरा र बलिङमा चम्के सन्नी, काठमाडौंलाई महेन्द्रनगरले दियाे १४३ रनको चुनौती

पुनित मेहराले उत्कृष्ट ब्याटिङ गरेपछि धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौं गोल्डेन्समामु १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

चेन्नई सुपरकिंग्सको सुखद सुरुवात, ब्राभोको विस्फोटक ब्याटिङ

ड्वेन ब्राभोको विस्पोटक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। जितको नजिक पुगेर पनि मुम्बई इन्डियन्स चेन्नईसँग पराजित भएको हो।

काठमाडौं गोल्डेन्स टस जितेर पहिला ब्याटिङ गर्दै

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको सोमबार (आज)को दोस्रो खेलमा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

महेन्द्रनगर युनाइटेड टस जितेर ब्याटिङ गर्दै

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको आइतबार आजको दोस्रो खेलमा विराटनगर किङ्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

डिभिजन २ क्रिकेट : ओपनिङमा दिलिप र ज्ञानेन्द ब्याटिङ गर्दै

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल र ओमानको खेल सुरु भएको छ।

डिभिजन २ क्रिकेट : टस हारेपछि नेपाल ब्याटिङ गर्दै

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल र ओमानको खेल अबको केही समयपछि सुरु हुदैछ।

ग्रान्डहोमको आक्रामक ब्याटिङ

कोलिन डी ग्रान्डहोमको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले मंगलबार चौथो एकदिवसीय खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।पाकिस्तानले दिएको २ सय ६३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्