१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

११४ रनको लक्ष्यसहित पोखरा राइनोज ब्याटिङ गर्दै

एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेटमा चितवन टाइगर्सले पोखरा राइनोजलाई जितका लागि ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपाल ब्याटिङमा फेरि कमजोर

हङकङसँग ८३ रनले हारेपछि आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर विश्वकप छनोट प्रतियोगितामा छनोट हुने नेपालको सम्भावना असम्भव प्राय बनेको छ ।

ब्याटिङ सुधार्ने प्रयासमा नेपाल

एसिसी यु १९ एसिया कपको पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालले सोमबार थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । नेपालका प्रशिक्षक विनोद दासले ब्याटिङमा सुधार भएनभएको परीक्षण गर्ने खेल भएको प्रतिक्रिया दिए।

आइसिसी यु–१९ विश्वकप छनोट : ब्याटिङ र रणनीति प्रमुख समस्या

सिंगापुरमा सम्पन्न यु–१९ विश्वकप छनोटमा चिर प्रतिद्वन्द्वी अफगानिस्तानसँग दुई पटक पराजित भएपछि निराश भएर नेपाली युवा टोली घर फर्किएको छ। पछिल्ला केही वर्षयता प्रशासनिक तथा पारदर्शिताको कमजोरीका कारण अधोगतिमा लागेको नेपाली क्रिकेटको मैदानभित्र पनि असफलताको मात्रा बढ्दो छ।

ब्याटिङमा तुलनात्मक सुधार, दीपेन्द्रसिंहको अर्धसतक

ब्याटिङमा तुलनात्मक सुधार गरेको नेपालले शुक्रबार यु–१९ विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगितामा आयोजक सिंगापुरलाई २२ रनले पराजित गरेको छ।

ब्याटिङ संरचना परिवर्तन गर्दै इङ्ल्यान्ड

इङ्ल्यान्डका कप्तान इयान मोर्गानले च्याम्पियन ट्रफीअन्तर्गत बुधबार हुने पाकिस्तानविरुद्धको सेमिफाइनलमा शीर्षक्रमको ब्याटिङ संरचनामा परिवर्तन गर्ने संकेत गरेका छन्।

ऋषभको विस्फोटक ब्याटिङ

ऋषभ पन्तले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग(आइपिएल)मा गुजरात लायन्सलाई ७ विकेटले हरायो।

ब्याटिङ निर्णायक हुने विश्वास

धनगढी टिम चौराहका कप्तान पारस खड्काले धनगढी प्रिमियर लिगको शनिबार हुने फाइनलमा उपाधिको छिनोफानो ब्याटिङ प्रदर्शनले गर्ने बताएका छन्। चौराहको नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय टोलीका कप्तानले विराटनगर किंग्सविरुद्ध हुने फाइनलमा ‘जसले राम्रो ब्याटिङ गर्‍यो, उसैले जित्ने' भविश्यवाणी गरे।

लोकेन्द्रको आक्रामक ब्याटिङ

लोकेन्द्र चन्दले आक्रामक ब्याटिङ गर्दै १९ बलमा अविजित ४२ रन बनाएपछि नेपाल कमर्स क्याम्पसले आइतबार सहिद स्मारक कलेजलाई २३ रनले हराउँदै युनिभर्सिटी कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितको सेमिफाइनल प्रवेश गरेको छ।

युवराजको आक्रामक ब्याटिङ

युवराज सिंहको आक्रामक ब्याटिङप्रेरित साबिक विजेता सनराइजर्स हैदराबादले बुधबार रोयल च्यालेन्जर्स बेङलोरलाई ३५ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल)को दशौं संस्करणमा राम्रो सुरुआत गरेको छ।

जितको लयमा नेपाल, ज्ञानेन्द्र मल्लको आक्रमक ब्याटिङ

नेपाल र केन्याबीचको दोस्रोको दोस्रो इनिङमा नेपालले ब्याटिङ गरिरहेको छ। १५६ रनको लक्ष्य पछ्‌याइरहरहेको नेपालले सुरुदेखि नै आक्रमक ब्याटिङ गरेको छ।

ब्याटिङ सुधारे मात्र जित सम्भव

आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धको दोस्रो खेल जित्नुको विकल्प छैन।

ब्याटिङ नचल्दा नेपाल पराजित

पटकपटक वर्षाले प्रभावित आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत शनिबार केन्याविरुद्धको एकदिवसीय खेलमा नेपाल ५ विकेटले पराजित भएको छ। यससँगै दीपेन्द्रसिंह ऐरी र सुनील धमलाको डेब्यु सुखद हुन सकेन।

केन्याविरुद्ध खेल्न ब्याटिङ सुधार्दै नेपाली टोली

नेपाली राष्ट्रिय क्रिकेट टिमले टोलीको संरचना परिवर्तनको ग्यारेन्टी गर्र्दै आइतबारबाट कीर्तिपुर मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि विशेष तयारी सुरु गरेको छ।

प्रेमको विस्फोटक ब्याटिङ

प्रेम तामाङको अलराउन्ड प्रदर्शनप्रेरित सुरक्षण क्रिकेट क्लबले आइतबार खुकुरी च्यालेन्जर कप क्रिकेटमा एसएमसी बानेश्वरलाई १ सय ४१ रनले पराजित गरेको छ। प्रेमले ५३ बलमा २ छक्का र १० चौका प्रहार गर्दै ८५ रन बनाएका थिए भने ४ ओभरमा १४ रन दिएर ४ विकेट लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्