१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

रविनको आक्रामक ब्याटिङ

रविन जोशीको आक्रामक ५६ रनको मद्दतमा रोयल पिसी फाइटर क्लबले बुधबार रुस्लान क्लब क्रिकेट प्रतियोगितामा खहरे क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रविनले ३० बलमा ६ छक्का र ७ चौका प्रहार गर्दै अविजित ५६ रन बनाएपछि १ सय १६ रनको लक्ष्य फाइटरले १२.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

विनोदको तुफानी ब्याटिङले सेना सेमिफाइनलमा

विनोद भण्डारीले एकै ओभरमा ५ छक्का हानेको खेलमा त्रिभुवन आर्मी क्लबले सोमबार मध्यपश्चिमाञ्चललाई ३० रनले पराजित गर्दै बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनल पक्का गरेको छ।

श्रीलंकाविरूद्ध नेपाल ब्याटिङ गर्दै

एसीसी यु-१९ युथ एसिया कपको आयोजक देश श्रीलंका र नेपालबीच समूह चरणको पहिलो खेल जारी छ। खेलको लाइभ भिडियो हेर्नुहोस्ः

कमजोर ब्याटिङ प्रदर्शन

नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ कमजोरी पुनः एकपटक छताछुल्ल हुँदाशनिबार पाकिस्तानलाई ९ विकेटले नतिजा सुम्पिएको छ। थाइल्यान्डको बैंककमा शनिबार सुरु वुमन्स ट्वान्टी–२०एसिया कपक्रिकेटमा नेपाली टोली १८.१ ओभरमा अलआउट हुँदा ४७ रनमात्र जोड्न सफल भयो।

नेपालले सुरुवाती ब्याटिङ गर्दै

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत नेरदल्याण्डविरुद्धको दोस्रो खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्दैछ । घरेलु टोली नेदरल्याण्डले टस जित्तै नेपाललाई सुरुवाती ब्याटिङको निमन्त्रण दिएको हो। नेपालले केही क्षणमै ब्याटिङ सुरु गर्दैछ

नेपालको कमजोर ब्याटिङ

कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेदरल्यान्ड्ससँग७ विकेटले पराजित भएको छ। अमस्टेभिनस्थित भिआरए मैदानमा नेपालका कुनै पनि ब्याट्सम्यानलेखुलेर खेल्न सकेनन्। ओपनर अनिल मण्डलले बनाएको २० रन नेपाली ब्याट्सम्यानको सबैभन्दा ठूलो स्कोर थियो।

नेपालले सुरुवाती ब्याटिङ गर्दै

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत नेरदल्याण्डविरुद्धको खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्दैछ । घरेलु टोली नेदरल्याण्डले टस जित्तै नेपाललाई सुरुवाती ब्याटिङको निमन्त्रण दिएको हो। नेपालले केही क्षणमै ब्याटिङ सुरु गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्