१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

महेन्द्रनगर युनाइटेड टस जितेर ब्याटिङ गर्दै

कैलाली – धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको आइतबार आजको दोस्रो खेलमा विराटनगर किङ्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

अहिले महेन्द्रनगर युनाइटेडले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। खेल अबको केहीबेरमा धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा सुरु हुनेछ। विराटनगर किङ्सको कप्तानमा पारस खड्का र महेन्द्रनगर युनाइटेडको कप्तानमा बिनोद भण्डारी छन्।

यसअघि आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

प्रकाशित: १८ चैत्र २०७४ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App