१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

साेमपालकाे ब्याटिङसँगै बलिङमा समेत उत्कृष्ट प्रदर्शन, नेदरल्याण्ड्सकाे पहिलाे विकेट गयाे

काठमाडाैं - ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामीले बलीङमा समेत नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन्। २ सय १७ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङमा उत्रीएको नेदरल्याण्ड्सको पहिलो विकेट समेत सोमपाले पहिलो ओभरमै लिएका छन् । सोमपालले पहिलो ओभरकै दोश्रो ओभरमा स्टेफन माइवर्गलाई ० रनमा बोल्ड आउट गरेका हुन्। 

प्रकाशित: १८ श्रावण २०७५ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App