३ असार २०८१ सोमबार
image/svg+xml

शहिद स्मारक ए डिभिजन :पुलिसले एपीएफलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लले ससस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराएको छ।

ए डिभिजन लिग : सातदोवाटोले एपीएफलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोवाटो युथ क्लबले ससस्त्र प्रहरीको एपीएफ क्लवलाई हराएको छ।

क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण

एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन भने राजमती ऐरीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

मकवानपुर गोल्डकपः वर्षाका कारण आजको खेल स्थगित

शनिबार दिउँसोको भारी वर्षाका कारण हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता प्रभावित बनेको छ।

आहारारा गोल्डकपः ट्रफीमा एपीएफ र मनाङ मर्स्याङ्दीको दावा

इतिहास कोर्ने अभियानमा यतिबेला सशस्त्र प्रहरी बलको एपीएफ छ। एपीएफ १४ वर्षपछि फाईनल पुगेको छ। १२ वर्षमा खोलो पनि फर्किन्छ भने झैं डेढ दशकको आरोह अवरोधपछि उपाधि उचाल्ने एउटै मात्र लक्ष्य एपीएफको छ। उपाधि उचाल्ने धुनमा रहेको एपीएफलाई रोक्दै उपाधि संख्या बढाउने चाहना भने मनाङ मर्स्याङ्दी क्लबको छ।

एपीएफ टोलीद्वारा स्रोत नखुलेको रुपैयाँसहित दुई पक्राउ

जिल्लाको परवानिपुर गाँउपालिका–३ मा चैत १ गते एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक २९ गते एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

प्रधानमन्त्री कप महिला क्रिकेट : फाइनलमा सुदूरपश्चिम र एपीएफ भिड्ने

कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा जारी चौँथो प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागिय टोली एपिएफ फाइनलमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै एपीएफको दोस्रो जित

राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ। एपिएफको लगातार यो दोस्रो जित हो।

एपीएफ र प्रदेश १ विजयी

एपीएफ ७ विकेटले र १ नम्बर प्रदेश १० विकेटले विजयी भएको हो। सुदूरपश्चिम र एपीएफबीचको खेलमा सुदूरपश्चिमले ७१ रन जोड्न सफल भयो। ७२ रनको लक्ष्य पछ्याएको एपीएफले  १२.४ ओभरमा लक्ष्य पूरा ग-यो। यस्तै विहिवारको दोस्रो खेलमा प्रदेश २ लाई १० विकेटले हराउँदै प्रदेश १ विजयी भयो।

आठौं राष्ट्रिय खेलकुद: लन टेनिसमा एपीएफलाई ५ स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बुटवलमा चलेको लन टेनिस खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण हात पारेको छ। एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ इभेन्टमा स्वर्ण हात पारेको हो।

शनिबार हराएको गोरखनाथको मूर्ति एपीएफ टोलीद्वारा फेला

काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ति एपीएफ टोलीले आज फेला पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्