१५ असार २०८१ शनिबार
image/svg+xml

एमाले प्रवेश गरेकाे डेढ महिनामै टिकट!

एमालेले उनलाई निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभाको उम्मेदवार बनाएको हो। माओवादीका वैकल्पिक केन्द्रीय सदस्य उनी भदौ ६ गते मात्र एमाले प्रवेश गरेका थिए।

टिकटको विषयलाई लिएर एमाले सुर्खेतमा विवाद

एमाले सुर्खेतले पार्टी केन्द्रले उम्मेदवार बनाएका शर्मालाई जिताउन नसक्ने भन्दै हारको जिम्मेवारी केन्द्रले नै लिनुपर्ने निर्णय समेत गरेको छ।

सिन्धुपाल्चोकमा एमालेबाट शेरबहादुर तामाङ र सरेश नेपाललाई टिकट, प्रदेशमा क-कसले पाए?

नेकपा एमालेले सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।

चितवन १ मा उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाए टिकट

यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा जेएन थपलिया र ‘ख’मा प्रकाश खनाल (सैलेश)ले टिकट पाएका छन्।

काभ्रेमा प्रतिनिधिसभातर्फ बाँस्कोटा र लामालाई टिकट

काभ्रे १ प्रतिनिधिसभा तर्फ रेशम लामाले टिकट पाएका छन् भने काभ्रे २ मा गोकुल बाँस्कोटाले पाएका छन्।

देउवालाई हराउन काँग्रेस बीपीका कर्ण मल्ललाई एमालको समर्थन

एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाइ कर्ण मल्ललाई समर्थन गर्ने भएको हो।

अछाममा भीम रावलले पाएनन् टिकट, झपट बोहरा एमालेको उम्मेदवार

अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले अछाम-१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट दिएन।

जसपासँग वार्ता जारी छ, टुंगिएको छैन: उपाध्यक्ष ज्ञवाली

समाचारको सारांशउनका अनुसार वार्तामा एमाले अध्यक्ष केपी ओली सहित एमाले नेता तथा जसपाका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु सहभागी छन्।

स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा चौधरीको घोषणा

शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको उनले बताएकी हुन्।

एकीकृत समाजवादीका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश

बिहीबार साँझ बालकोटमा नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए।

एमालेले समानुपातिक बन्दसूची संशोधन गरेर भोलि बुझाउने

बिहीबार राति अबेर सम्म बसेको सचिवालय बैठकले केही बन्दसूची हेरफेर गरेर १५ गते बुझाउने तयारी गरिरहेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।

एमाले सचिवालय बैठक बालकोटमा जारी

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन बैठक बसेको नेताहरुको भनाइ छ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नन्दसिंह बुढा एमालेमा प्रवेश

बिहिबार एमाले महासचिव शङ्कर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन्। उनले मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्