२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक बालकोटमा जारी

फाइल तस्बिर।

नेकपा एमाले सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरु भएको हो।  

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन बैठक बसेको नेताहरुको भनाइ छ।

प्रकाशित: १३ आश्विन २०७९ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App