१७ मंसिर २०७९ शनिबार
राजनीति

एमाले सचिवालय बैठक बालकोटमा जारी

फाइल तस्बिर।

नेकपा एमाले सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरु भएको हो।  

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन बैठक बसेको नेताहरुको भनाइ छ।

प्रकाशित: १३ आश्विन २०७९ १८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App