२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

फर्निचर र फर्निसिङ सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी

फर्निचर, फर्निसिङ तथा काष्ठ मेसिनरी सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी (नेपाल फर्निचर एन्ड होम डेकोर एक्स्पो) हुने भएको छ । प्रदर्शनी पुस २०, २१ र २२ गते भृकृटीमण्डपमा आयोजना हुने भएको हो।

शुक्रबारदेखि कृषि यान्त्रीकीकरण प्रदर्शनी

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी शुक्रबार देखि पोखरामा हुने भएको छ। पुस २२ गतेसम्म हुने प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुनेछ।

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–पुस २० गतेदेखि पोखरामा हुने

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० पोखरामा हुने भएको छ।

नवौँ फार्मा एक्सपो २०८० चितवनमा हुने

नवौँ फार्मा एक्सपो २०८० चितवनमा हुने भएको छ।नेपाल औषधी उत्पादक संघ (एप्पोन)को आयोजनामा हुने एक्सपो फागुनको २५ देखि २७ गते तीन दिनसम्म हुनेछ।

नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

मिडिया स्पेस सोलुसन्स, युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालि र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले विगतका वर्षहरूझैं यस वर्ष पनि चौथौ नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ।

इजरायल–हमास युद्धको बाछिटा

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस पटकको लडाइँमा पनि सुरुदेखि प्रष्टतः इजरायललाई धाप मार्दै आएका छन्।

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै छ।

ओमोडाको ग्लोबल जेन-जी गाडी आदर्श विकल्प

प्रयोगकर्ता-केन्द्रित विकासलाई समर्थन गर्दै ओमोडाले ग्लोबल जेन-जी केन्द्रित आदर्श विकल्प सिर्जना गरेको छ।

पुस्तक प्रदर्शनीको पाठ

नेपालमा जिज्ञासा, ज्ञान वा पुस्तकप्रति यो हदको निराशा यसअघि कहिल्यै देखिएको थिएन । जब कि नेपालमा साक्षरता ६२ प्रतिशतभन्दा उँभो लागिसक्यो ।

‘मर्कुरिअल’को प्रदर्शनी

स्ट्रिक्स प्रोफेसनलले काठमाडौंमा आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’को प्रदर्शनी गरेको छ। एक मुडबाट अर्कोमा आउने सहज परिवर्तनका स्वरूपहरूको कलेक्सन कपालको कटाइ, रङ र स्टाइलमा प्रतिबिम्वित हुने बताउँदै स्ट्रिक्स प्रोफेसनलले सेलिब्रिटी स्टाइलिस्ट विपुल चुदासमाका साथ एक सो आयोजना गरी प्रदर्शनी आयोजना गरेको हो।

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी

नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय महोत्सवमा बढ्न थालेको छ। कुनै समय अन्तर्राष्ट्रिय बजारको खोजीमा रहने नेपाली चलचित्र निर्माता तथा निर्देशक अहिले पहिलो प्रदर्शनी(वर्ल्ड प्रिमियर)का लागि प्रख्यात महोत्सवमा पुग्न थालेका छन्। यसै सातामात्रै दुई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी गरिएको छ।

डच सङ्ग्रहालयले राजकुमारी डायनाको पोसाकहरूसहित ब्रिटिस फेसन प्रदर्शनी गर्ने

नेदरल्याण्ड्सको द हेगको कुनस्टम्युजियममा राजकुमारी डायनाले लगाएका कपडाहरू सहितको ब्रिटिस फेसन प्रदर्शनी हुने भएको छ।

धरानमा वृहत् लाखेनाच प्रदर्शनी (फोटो फिचर)

नेवाः देय दबुको आयोजनामा सोमबार धरानमा वृहत् लाखे नाच प्रदर्शनी तथा सुनसरी जिल्लास्तरीय प्रतियोगिता भएको छ।

नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु

शुक्रवारबाट काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीहरूको स्टल रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्