१७ चैत्र २०८२ मंगलबार
image/svg+xml

भारतमा जनगणना सुरु, ३० लाख कर्मचारी परिचालन

तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबीच भारतले बुधबारदेखि विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान सुरु गर्ने तयारी गरेको छ।

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन्।

बोलेरभन्दा काम गरेर देखाउनु पर्छ : मन्त्री पोखरेल

युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई यसमा समाहित गर्नुपर्ने बताएका छन्।

डर र महेश बस्नेतको भेट कहिल्यै हुँदैन: बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकारले फरक विचार राख्ने दल र नेताहरूलाई दबाबमा राख्ने निरंकुश नीति लिएको दाबी गरेका छन्।

ट्रान्सपरेन्सी नेपालले भन्यो : शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुवात

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेकाे शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुवात भएकाे जनाएकाे छ।

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ।

अञ्जन विष्ट ट्रेनिङ सेन्टर‌द्वारा 'नेक्स्ट जेन बुट क्याम्प' आयोजना हुने

अञ्जन विष्ट ट्रेनिङ सेन्टरले मुख्य प्रायोजक आर्क्स ग्रुपसँग मिलेर 'नेक्स्ट जेन बुट क्याम्प' नामको १० दिने विशेष फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएकाे छ।

राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त गर्‍यो ‘आइएसओ’ मान्यता

राष्ट्रिय औषधि प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ।

ललितपुरबाट ५६ हजार नगदसहित ७ जुवाडे पक्राउ

गोदावरी नगरपालिका-१ दमाईटार बस्ने बिदुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज महर्जन समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाममा ४० वर्षीया महिलामाथि जबरजस्ती करणी, एक पक्राउ

इलामको देउमाई नगरपालिकामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ओली-लेखक पक्राउविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने

सचिवालय बैठकले वडा तहदेखि संघीय राजधानीसम्मको आन्दोलन कार्यतालिका बनाएको छ।

जापानद्वारा लामो दूरी मिसाइल तैनाथ

क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्