१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुक्खा बन्दरगाह ५ वर्ष संचालनको ठेक्का ३ अर्ब ३३ करोडमा

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह संचालनको लागि गत मंसिरको अन्तिम साता अह्वान भएको अर्को ५ वर्षको अवधीका लागि संचालनको टेन्डरको आर्थिक प्रस्ताव आइतवार खुलेको छ ।

ठेक्का नलिएपछि आफैले उत्खनन् गरेर बिक्री गर्ने

नदीजन्य पदार्थको उत्खनन् गर्न धरानको खोलाहरू ठेक्का लगाउदा हरेक वर्ष झमेला हुने गरेको छ । सेटिङमा न्युन रकममा ठेक्का लगाएको तथा ठेक्का लगाएको भन्दा बढी उत्खनन् गर्दा पनि उपमहानगरपालिका चुप बसेको जस्ता आरोप लाग्दै आएको हो ।

फास्ट ट्रयाक परामर्श ठेक्काविरुद्धको उजुरीमाथि छलफल

नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौंदेखि तराई मधेश जोड्ने द्रुत मार्ग फास्ट ट्रयाकको अन्तर्राष्ट्रिय परामर्श नियुक्त गर्दा भएको अनियमितताको विषयमा खरिद पुरनावलोकन समितिले सुनुवाइ सुरु गरेको छ।

नयाँ बोलपत्रबाट छनोट भएका कम्पनीलाई ठेक्का सम्झौता गर्न एक महिना म्याद थप

सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्र (टेण्डर) बाट हालसालै छनोट भएका कम्पनी,फर्म वा, परामर्शदाता वा खरिदकर्तालाई ठेक्का सम्झौता गर्नको लागि एक महिना म्याद थप गरेको छ। कार्यालयले कोरोना भाइरस (कोभिड १९) का कारणले बोलपत्रबाट छनोट भएर पनि ठेक्का सम्झौता हुन सकेका बोलपत्रदातालाई उक्त समय थप गरेको हो।

काठमाडौं–तराई–मधेस द्रुतमार्ग : उजुरी नटुंग्याई परामर्शदाता छनोट

काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना सुपरिवेक्षणका लागि परामर्शदाता छनोटमा देखिएको विवाद टुंगोमा नपुर्याई नेपाली सेनाले परामर्शदाता छनोट गरेको छ।

आइटीका ठेक्कामा पौडेल बन्धुकाे चलखेल

सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधि (आइटी) सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई जना व्यक्ति छन् –बिकल पौडेल र सुनिल पौडेल। बिकल हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक हुन् भने सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुन्।

सरकारी जग्गा नेकपा नेतालाई ठेक्का

घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खाली जग्गा नेकपाका नेतालाई ठेक्कामा दिइएपछि चर्को आलोचना भएको छ।

रुग्ण ठेक्काको म्याद थप अवधि सकियो, सडकका १४ सय निवेदन

एक वर्ष म्याद थप गरेसँगै सडक र पुलसम्बन्धी ८० प्रतिशतभन्दा धेरै आयोजना सम्पन्न हुने आस गरेका छौं। साइट क्लियर नभएका आयोजनाबाहेक अन्यको निर्माण सम्पन्न हुनेछ।

मोबिलाइनजेसन खर्चको दुरुपयोग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका सात सय ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेर मोबिलाइजेसन बापत तीन अर्ब ६१ करोड रूपैयाँ बुझेर आयोजना अलपत्र पारेका छन्।

समयमै काम नगर्नेको ठेक्का रद्द गर्दै ऊर्जा मन्त्रालय

रकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानुनी कारवाही गर्ने तयारी गरेको छ।

सडककाे ठेक्का सकियो, काम २५ प्रतिशत मात्र

झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोडको निर्माण अवधि सकिए पनि काम भने २५ प्रतिशत मात्र भएको छ। आशिष प्रेरा जेभीले निर्माणको ठेक्का लिएको सो रोडमा विभिन्न विवादका कारण काम अघि बढ्न सकेको थिएन।

किर्ते बैंक ग्यारेन्टी भएको ठेक्का रद्द

गढीमाई नगरपालिकाका जनप्रतिनिधि तथा कार्यालयका केही कर्मचारीको मिलेमतोमा भइरहेको बाग्मती खोलाको दोहन शुक्रबारबाट रोकिएको छ।

कीर्ते बैंक ग्यारेन्टीले चार महिनापछि ठेक्का रद्द

रौतहटको गढीमाई नगरपालिकाको निर्वाचित जनप्रतिनिधि तथा कार्यालयका केही कर्मचारीको मेलोमतोमा भइरहेको बागमती खोलाको दोहन शुक्रबारबाट रोकिएको छ। गत भदौ २१ मा बागमती नदीको बालुवा र गिटीको स्वीकृत ठेक्का शुक्रबारको कार्यपालिका बैठकले निर्णय गरेपछि ठेक्का रद्द भएको हो।

ठेक्का लिएको ६ वर्षपछि काम सुरु

ओखलढुंगा सदरमुकामदेखि पश्चिमी भू–भाग हुँदै रामेछापको साँघुटार जोड्ने मुख्य सडक अन्तर्गतको मोलुङ खोला पुलको काम सुरु भएको छ । यो पुलको ठेक्का लागेको ६ वर्षपछि ठेकेदारले काम थालेको हो ।

प्रहरीको जमिन वर्षौंदेखि भारतीयलाई ठेक्का

नेपाल प्रहरीको अधीनमा रहेको करिब २५ बिघा ऐलानी जमिन वर्षौंदेखि भारतीय नागरिकले भोगचलन गर्दै आएको पाइएको छ। कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरमा रहेको उक्त जमिन प्रहरीको उपल्लो तहका अधिकारीहरूले भारतीय नागरिक ज्ञानी सरदारलाई आफूखुसी भोगचलन गर्न दिएको खुल्न आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्