२७ पुस २०८२ आइतबार
image/svg+xml

आज सम्झिन मन लाग्यो कांग्रेसी राजनीतिका केही ताराहरू!

आजको सुर्योदय पछि हुनसक्छ नेपाली काँग्रेसले पुनः इतिहासको गाथालाई स्मरण गर्नेछ। र पो त आज सम्झिन मन लाग्यो कांग्रेसी राजनीतिका केही ताराहरू!

बाँके र बर्दियाका ‘हिंस्रक’ वन्यजन्तु पहिचान गरी नियन्त्रणमा लिइने

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज सँगै जोडिएका मध्यवर्ती तथा वन क्षेत्रमा सर्वसाधारण नागरिकहरू चरणबद्ध रूपमा बाघ, चितुवा लगायत ‘हिंस्रक’ वन्यजन्तुबाट मारिन थालेपछि यसलाई नियन्त्रण गर्न पहल थालिएको छ।

स्रष्टा रासाकाे आठौं कृति ‘कहर वृत्त’ लाेकार्पण

कथा सामाजिक सञ्जाल फेसबुक समूहले साहित्यकार रासा (राजु सायमी) को कथासङ्ग्रह ‘कहर वृत्त’लाेकार्पण गरेकाे छ।

महाधिवेशन प्रतिनिधि भन्छन् : हामी पार्टी फुटाउन होइन नीति र नेतृत्व परिवर्तन गर्न आएका हौँ

'वास्तवमा पार्टी फुट्छ भन्ने बाहिर एकदमै हल्ला चलेको छ। हामी पार्टी फुटाउन आएको होइनौँ। पार्टीलाई अझ मजबुत बनाएर अझै एकढिक्का बनाउन आएका हौँ,' उनले भनिन्।

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ।

कवि पार्वती पुडासैनीको ‘छेपारो समय’ तथा ‘कल्पलता’ द्वैमासिक लोकार्पण

कल्पलता साहित्य परिवारले कवि पार्वती पुडासैनीको ‘छेपारो समय’ कवितासङ्ग्रह र ‘कल्पलता’द्वैमासिक पूर्णाङ्क १९ लोकार्पण गरेको छ।

गाउँमै विद्युतकाे राष्ट्रिय प्रसारण लाइन जोडिँदा स्थानीय खुसी

चिल्खाया गाउँमा विद्युतकाे राष्ट्रिय प्रसारण लाइन जोडिँदा स्थानीयमा खुसीयाली छाएको छ।

प्रतिभा र सोयालाई स्वर्ण

चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण जितेका छन्।

बालेन लेख्छन्: घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन्

पृथ्वी जयन्तीको अवसरमा आइतबार सामाजिक सञ्जाल मार्फत उनले राष्ट्रिय एकता दिवसको शुभकामना दिए।

राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण (फोटोफिचर)

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन्।

बहुपक्षीयता अझै मरेको छैन

आजको राजनीतिक बहसमा राष्ट्रवादी र जनवादी (पपुलिस्ट) स्वरहरू प्रायः सबैभन्दा चर्को सुनिन्छन् तर त्यही कारणले मात्र उनीहरू प्रतिनिधिमूलक हुन् भन्ने होइन।

हिमाका घर-घरमा 'पानी धारा'

जुम्लाकाे हिमा गाउँपालिका–२ की करिष्मा रोकायालाई एक वर्षअघिसम्म खानेपानी जोहो गर्न निकै चिन्ता लागिरहन्थ्यो।

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ।

कलाकार गुरुङ ‘क्यान मनबहादुर जितीमाया पुन साइन आर्ट्स पुरस्कार’ बाट पुरस्कृत

कलाकार भुवन गुरुङ ‘क्यान मनबहादुर जितीमाया पुन साइन आर्ट्स पुरस्कार २०८२’ बाट पुरस्कृत भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्