२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विवाह पञ्चमी महोत्सवको दोस्रोदिनः आज फूलबारी लीला दर्शन

सिताले फूल टिप्न गएको बेलामा पहिलो पटक फूलबारीमा भगवान रामसँग भेट भएको सम्झनामा 'फूलबारी लीला दर्शन' मनाउने गरिन्छ।

विवाह पञ्चमीको पहिलो दिन राम लक्ष्मण बनाएर 'नगर दर्शन'

आजदेखि विधिवत् रूपमा सुरु भएको विवाह पञ्चमीको पहिलो दिन जानकी मन्दिरको प्राङ्गणमा दुई जना बालकलाई राम लक्ष्मण बनाएर नगर दर्शन गराइएको छ।

जनकपुरमा तीन दिनसम्म मदिरा र माछा/मासु बिक्री वितरणमा रोक

जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ।

जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु

सजनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ।

विवाह महोत्सव सुरु, अन्नबाट ११ हजार ११ स्क्वायर फिटको मूर्ति बनाइँदै

मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट आठजना कालिगड बोलाइएको छ भने दुईजना नेपाली पनि सहभागी छन्।

‘बालविवाह मुक्त पालिका कार्यविधि’ जारी

महोत्तरीको पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि ‘बालविवाह मुक्त पालिका कार्यविधि २०८०’ जारी गरेको छ।

जन्मकैदको फैसलाले पीडित आमाहरूको अनुहारमा छाएको खुशी...

मङ्गलवार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले जब सोती घटनाको फैसला सुनायो, तब उर्मिलाले छोराको आत्माले शान्ति पाएको अनुभूति गरिन्।

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

घरेलु हिंसाका उजुरी गाउँमै मिलापत्र हुने गरेको पाइएको छ। प्रहरी कार्यालय कालिकोटको महिला तथा बालबालिका सेलका अुनसार कालिकोटमा अधिकांश घरेलु हिंसाका मुद्दा मिलापत्रमै समाधान गर्ने गरिएको जनाएको छ।

एउटा विवाह दर्ताले दिलाएको ‘इन्द्रेणी खुसी’

यो संवैधानिक तवरमा भएको पहिलो समलिंगी विवाह हो। उनीहरूको विवाह दर्ता सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा भएको थियो।

विपन्न बालबालिका विद्यालयबाहिर

कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने वसन्ती वादीले कक्षा ६ पढ्दापढ्दै विद्यालय छाडिन्। उनको परिवार अहिले कर्णाली राजमार्गको छेउमा अस्थायी टहरा हालेर बस्दै आएको छ।

आज हरिबोधनी एकादशी

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण र ठूलो एकादशी पनि भन्ने गरिन्छ।

‘विवाह गन्तव्य’ बन्दै नेपाल

सपनाको राजकुमार वा राजकुमारीलाई विपनामै पाएर रम्दै संसार चहार्न स्थान, परम्परा र संस्कृति तपाईंका लागि सहयोगी हुन सक्छ।

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराएको छ।

बालिका सम्मेलनमा बाल विवाह रोक्न सामूहिक प्रतिबद्धता

सर्लाहीमा भएको बालिका सम्मेलनमा अभिभावक तथा जनप्रतिनिधिले बाल विवाह रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्