२१ मंसिर २०८२ आइतबार
image/svg+xml

मधेस सरकारका मुख्य न्यायाधिवक्ता बरखास्त

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४)(ख) बमोजिम मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोलाई पदमुक्त गरेका हुन्।

कार्कीलाई भेटेर भण्डारीले भनिन्- निर्वाचन राम्रोसँग गर्नुस् है

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकी छन्।

वन व्यवस्थापनका मुद्दाबारे अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन मुख्यमन्त्रीलाई बुझायो

सरकारले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न कात्तिक २८ मा निर्देशक विष्टको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो।

१० ओभर: कर्णालीको सुस्त प्रदर्शन, २ विकेट गुमाएर ४८ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले १० ओभरको समाप्तिमा सुस्त प्रदर्शन गरेको छ।

मतदाता नामावलीको गल्ती सच्याउने समय तोकियो

निर्वाचन आयोगले मतदाता नामावलीमा रहेको त्रुटी सच्याउनेदेखि मतदाता नामावलीको विरोधमा उजुरी दिनसम्मको कार्यतालिका कार्यान्वयन गर्न देशभरका जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरेको छ ।

रविलाई भेटेपछि खगेन्द्रले भने- उहाँको सट्टा म जेल बस्न तयार छु

हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइका लागि आफू उनको सट्टा जेल बस्न तयार रहेको बताएका छन्।

‘झरीपछिको इन्द्रेणी’ मा आन्दोलन र प्रेमका दृश्य

हास्य कलाकार अजुर्न घिमिरेको डेब्यू निर्देशनमा बनेको चलचित्रमा भाद्र २४ गते नेपाल भरि भएका जेन जी आन्दोलन संग सम्बन्धित चलचित्र बनाइएको महसुस हुन्छ।

बाली बिमा नपाएपछि किसान आक्रोशित

जुम्लाका स्याउ किसानहरू दुई आर्थिक वर्षदेखि स्याउ बिमाको रकम पाएका छैनन्। स्याउमा क्षति भएको दाबी दर्ता गरिसके पनि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भुक्तानी गर्न ढिलाइ गरेपछि किसानहरु आक्रोशित भएका छन्।

यात्रुलाई ठक्कर दिएर भागेको ट्रक र चालक पक्राउ

सडकमा यात्रुको ज्यान जानेगरि ठक्कर दिएर फरार मालबाहक ट्रक र चालक पक्राउ परेका छन् ।

जनकपुरले टस जित्यो, कर्णालीविरुद्ध पहिला फिल्डिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ।

लैंगिक हिंसा अन्त्य गर्न पारिवारिक सम्मान र सचेतता आवश्यक

घरेलु हिंसा निवारणका लागि बिद्यालय तहबाटै नैतिक तथा पारिवारिक शिक्षालाई जोड्नुपर्ने आवाज उठेको छ।

पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त सिंहदरबारको अवलोकन (तस्बिरहरू)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबार क्षेत्रको अवलोकन गरेकी छन्।

सिंहदरबारमा प्रधानमन्त्री र पूर्वराष्ट्रपतिको भेट

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

बालेन निवास पुगेर फर्किन प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेनको घर पुगेर फर्किएकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्