आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। Follow @nagarik_news प्रकाशित: ३१ भाद्र २०७९ ०२:५८ शुक्रबार
राजनीति १३ चैत्र २०८२ नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक जारी (तस्बिरसहित) प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएको केही घण्टापछि नै मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो।
राजनीति १३ चैत्र २०८२ बालेनलाई बधाई दिँदै सुनिता डंगोलले भनिन्: सहकार्य गर्दै अघि बढ्न तयार छु आगामी दिनमा सहकार्य गर्ने उल्लेख गर्दै डंगोल लेख्छिन्, ‘आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार छ । ’
राजनीति १३ चैत्र २०८२ महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा महान्यायाधिवक्ता सविता भण्डारी ले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।
स्वास्थ्य १३ चैत्र २०८२ स्वास्थ्य मन्त्रालयको पूरा जिम्मेवारी सम्हाले तेस्रो महिला मन्त्री बनिन् निशा भारतबाट नर्सिङ बिषयमा स्नाकोत्तर गरी विराट मेडिकल कलेजमा काम गरेकी मेहताको अन्य स्वास्थ्य क्षेत्रको पनि अनुभव रहेको राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरेले बताए ।