आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। कार्टुनमा स्वीस बैंकमा नेताहरुको खाताको कुरालाई व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ११ भाद्र २०७९ ००:४३ शनिबार
समाज १४ वैशाख २०८१ विभिन्न कसुरमा फरार ६ जना पक्राउ विभिन्न कसुरमा फरार रहेका ६ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले फरार रहेका ६ जनालाई शुक्रबार पक्राउ गरेको हो।
राजनीति १४ वैशाख २०८१ खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको विकल्प छैन: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले शैक्षिक गुणस्तर वृद्धिका लागि विश्वविद्यालयहरूमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको विकल्प नभएको बताएका छन्।
समाज १४ वैशाख २०८१ दुबई पुर्याई मानव बेचबिखन गरेको अभियोगमा हवारी पक्राउ क्यानडा पठाइदिन्छु भनी दुबई पुर्याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
राजनीति १४ वैशाख २०८१ सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौंः गृहमन्त्री लामिछाने गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर गरेर पीडितहरुको रकम फिर्ता गर्ने बताएका छन्।