आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। आजको कार्टुनमा स्वतन्त्र उम्मेदवारको व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ४ आश्विन २०७९ ०१:०२ मंगलबार
राजनीति १५ चैत्र २०८० नाउपाका लक्ष्मण र खुसीरामले सम्हाले पदभार नागरिक उन्मुक्ति पार्टीले सरकारको समर्थन फिर्ता लिनुपर्ने निर्णय गरेको भोलिपल्ट बिहीबार नाउपाका दुईजना मन्त्रीले पदभार ग्रहण गरेका छन्।
कला १५ चैत्र २०८० बाजीमाथ यो पटक जुनकिरी, भ्यागुतो र इन्द्र सबैलाई निषेधित आदेश दिए। आफू नहार्नेमा केही विश्वस्त भए तर पनि मनको अन्तरकुन्तरमा अविश्वासको टुक्रा रहिरह्यो।
समाज १५ चैत्र २०८० फेवाताल मापदण्डः समय सकियो, तर सकिएन सिमांकन सर्वोच्च अदालतको परमादेश अनुसार फेवातालको मापदण्ड कायम गर्न दिएको समयसीमा सोमबार सकिएको छ। तर यसको सिमांकन गर्ने कार्य भने सकिएको छैन।
स्वास्थ्य १५ चैत्र २०८० आरजुले गराइन् ‘हाइपर पाराथाइरोइडिज्म’को शल्यक्रिया नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको भारतको राजधानी नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा शल्यक्रिया भएको छ।