झापामा ‘बर्ड फ्लू’: पंक्षीजन्य वस्तु ओसार–पसारमा रोक
जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पंक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्णरूपमा रोक लगाइएको उल्लेख छ।
जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पंक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्णरूपमा रोक लगाइएको उल्लेख छ।
देशका चार फरक-फरक जिल्लामा चार जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ।
युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्।
अदालतबाट दश वर्ष कैद सजाय ठहर भएर झन्डै सात वर्षदेखि फरार एक अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिकै शक्तिशाली भूकम्प गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ।
राष्ट्रिय योजना आयोगका अनुसार स्थानीय तहबाट तीन हजार ३५८ र प्रदेशबाट १४० आयोजना तथा कार्यक्रमको प्रस्ताव परेको हो।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जङ्गलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालयताका सबै भ्रष्टाचार र अनियमितताका फाइल खोल्न नयाँ बन्ने सरकारसमक्ष माग गरेका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी भदौमा गर्न सभापति गगन थापाले प्रस्ताव गरेका छन् ।
सन् २०१७ मा क्रिकेटर विराट कोहलीसँग विवाह गरेपछि उनी चलचित्र क्षेत्रबाट लगभग टाढै छिन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो इच्छा विपरीत आफ्नो राजीनामा अस्वीकृत भएको बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै थापाले भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको अनुसन्धान हुनुपर्ने बताए ।
नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट दुई हजार ९४८ जनाले नागरिकता लिएका छन्।
इरानसँगको युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा अनिश्चितता बढिरहेको बेला अमेरिकाका ठूलो प्रशोधन केन्द्रमध्ये एकमा यस्तो दुर्घटना भएको हो।