प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ।
केहीदिन अघिको बाढी पहिरोले काठमाडौंलाई पर्यटकीय सहरसँग जोड्ने मुख्य राजमार्ग क्षतविक्षत पारेर यात्रा असुरक्षित भएपछि अहिले विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका होटलका कोठा धमाधम रद्द गरिरहेका छन्।