भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ चिकित्सकसहितको टोलीले भक्तपुरमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविर सुरु गरेको छ।
आफ्ना सवारी चढ्न नमानेको भन्दै ‘पिकअप’का लागि गएका सवारीमा यात्रुलाई चढ्न नदिने र यात्रुलाई अभद्र व्यवहार समेत गर्ने गरेका छन् । ट्याक्सी चालकको मनोमानीले यात्रुलाईसमेत हैरानी भएको छ ।