आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। कार्टुनमा प्रचण्डकाे कुरालाई व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २९ भाद्र २०७९ ०३:०७ बुधबार
राजनीति ८ वैशाख २०८१ सहकारी घोटाला छानबिनमा सरकार गम्भीर भएन: आरजु देउवा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानबिन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छिन्।
राजनीति ८ वैशाख २०८१ महामन्त्री थापाको दाबीः वर्तमान सत्ता गठबन्धन माघ कट्दैन महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको उल्लेख गरे।
समाज ८ वैशाख २०८१ सुनकोसी मरिण डाइभर्सन: सुरुङ खन्न एक सय १० मिटर बाँकी राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।
राजनीति ८ वैशाख २०८१ ढुक्क हुनुहोस् राजतन्त्र फर्कन्न: केपी शर्मा ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र फर्काउन खोज्ने प्रयास सफल नहुने दाबी गरेका छन्।