मुटु स्वास्थ्य सचेतनामा डा. ओम मूर्तिले राखे विश्व रेकर्ड
उनले गत असोजमा विश्व मुटु रोग दिवसको अवसरमा मुटु रोग सम्बन्धि सचेतना विषयमा 'फेसबुक लाइभ कार्फेजियो भास्सकुलर स्वास्थ्य सचेतनाका लागि सबै भन्दा बढी दर्शक' शीर्षकमा गिजिन बुक रेकर्ड कायम गरेका हुन्।