१० मंसिर २०८१ सोमबार
image/svg+xml

हिंसा र सालिक

सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले मेरा पिताजी टीकाराज आरणको गोली हानी प्राणपखेरु उखेलेको आज १८ वर्ष लाग्यो। हत्याको कारण नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भई पार्टी संगठनमा होमिनु थियो। सर्वसाधारण मेरा पिताजीलाई निःशस्त्र अवस्थामा बन्दी बनाई कथित ‘जनयुद्ध’का नाममा शोषक, सामन्त र सुराकीको बिल्ला लगाई मारियो।

माओवादी विद्रोह : न सम्भव न उचित

संविधानसभाबाट नयाँ संविधान जारी भएर सबै तहका चुनावसम्पन्न भई पूर्वविद्रोही माओवादी आफैँसमेतले सरकार बनाएको अवस्थादेशमा छ। यस्तोमा,सशस्त्र विद्रोहका त्रासदी अबका पुस्ताले भोग्नुपर्ने छैन, अब देशमाशान्ति हुनेछ,राजनीतिक स्थिरता आउनेछ, समृद्धि र विकासको ढोका उघ्रनेछ भन्ने जनजनले आशा गर्ने भइगए।

‘विचलित नेतृत्वसँगै ओइलिए सपना’

रोल्पाको ‘होलेरी’ माओवादी १० वर्षे शसस्त्र विद्रोहको सुरुवाती ठाउँ हो। २०५२ साल फागुन १ मा यहाँको इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्ती अहिले रोल्पाबाट निर्वाचित प्रतिनिधि छन्। प्रतिनिधिसभामा जितेका वर्षमान पुन, प्रदेशसभा (क) बाट निर्वाचित कुलप्रसाद केसी र (ख) बाट निर्वाचित दीपेन्द्र पुन ‘होलेरी’ आक्रमणका सहभागी पात्र हुन्। सो आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन उपराष्ट्रपति रहेका छन्।

१२ वर्षमा पनि निस्केन निकास

अधिकार र पहिचानका मुद्दा उठाउँदै २०६३ सालयता मधेसले तीन चरणका आन्दोलन गरिसकेको छ। यस क्रममा मधेसले थुप्रै मानिस गुमायो, ठूलो भौतिक र मानवीय क्षति बेहो-यो। थुप्रै उपलब्धि पनि हासिल भए। मधेस विद्रोहको पहिलो दिन २०६३ माघ ५ मा लहानमा रमेश महतो मारिए। त्यसयता मधेसमा भएका आन्दोलनमा डेढ सयजनाले ज्यान गुमाएका छन्।

फेरियो व्यवस्था, फेरिएन दुःख

सानो कोठा, कोठाको केही भागमा सामान्य किराना सामान छन्। बीचमा एउटा सानो काठे खाटमा दुईओटै खुट्टै गुमाएका एक द्वन्द्वपीडित वृद्ध छन्। साविक महादेवस्थान गाविस हाल मरिन गाउपालिका ७ बस्ने गोरे श्रेष्ठ १० वर्षे द्वन्द्वका पीडित हुन्।

रोइरहेको छ यमन

मध्यपूर्व एशियाको राष्ट्र यमनमा हाउथी विद्रोही र सरकार समर्थित सेनाबीच सन् २०१५ को सुरुवातदेखि भीषण युद्ध भइरहेको छ। पश्चिमी र उतरी यमनको आधिकांश भूभाग र राजधानी साना कब्जा गरेका हाउथी विद्रोही आफूहरूलाई नै यमनको अधिकारिक सरकार दाबी गर्छन् तर अन्तर्राष्ट्रियरूपमा राजधानी सानाबाट पलायन भएको र दक्षिणी सहर आडेनमा आधार बनाएर बसेको मन्सुर हाडीको सरकारलाई नै मान्यता प्राप्त छ।

जननी ‘कोमा’ मा

चिटिक्कको भवन, वरिपरि भूकम्पलगत्तै बनाइएका अन्य अस्थायी भवन छन्। तीमध्ये एउटा भवनको झ्यालका बीचमा झुन्ड्याइएको छ– हिलेपानी संस्कृत माध्यमिक विद्यालयको साइनबोर्ड। बोर्डको माथिल्लो लहरमा लेखिएको छ–‘सरस्वती नः सुभगा मयस्करत्’ अर्थात् सरस्वतीले हामीलाई समग्र किसिमको ऐश्वर्यशाली बनाऊन्।

द्वन्द्वपीडित गोरेको गुनासो, ‘व्यवस्था फेरियो तर अवस्था उस्तै’

सानो कोठा, कोठाको केही भागमा सामान्य किराना सामान छन्। त्यहीबीचमा एउटा सानो काठे खाटमा दुईओटै खुट्टा गुमाएका एक द्वन्द्वपीडितको वृद्ध छन्। साविक महादेवस्थान गाविस हाल मरिन गाउँपालिका ७ बस्ने गोरे श्रेष्ठ १० वर्षे द्वन्द्वका पीडित हुन्।

१५ हजार कैदीको नाम सार्वजनिक

संयुक्त राष्ट्रसंघको पहलमा स्विडेनमा भइरहेको यमन सरकार र प्रतिस्पर्धी विद्रोहीबीचको वार्ताका क्रममा करिब १५ हजार कैदीहरूको नाम आदान प्रदान भएको छ।

‘बीपीको विद्रोह’ सार्वजनिक

प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जीवनका विभिन्न पाटा र विद्रोही स्वभाव तथा गतिविधि विश्लेष्ण गरिएको पुस्तक बीपीको विद्रोह आज लाेकार्पण गरिएको छ। पत्रकार जगत नेपालले लेखेको उक्त पुस्तकको पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकार्पण गरेका हुन्।

सशस्त्र संघर्षका लागि यसरी ल्याइएका थिए हतियार

राष्ट्रिय काङ्ग्रेस गठन गरेपछि आफू पनि हतियारको बन्दोवस्त गर्न लागेको तर पैसाको अभावले नसकेकोमा चिन्ता गर्दै बीपीले भने, “सुवर्णजी पैसा भयो भने हतियारको बन्दोवस्त गर्न सकिन्छ। म बर्मा जाँदा त्यहाँका साथीहरुले जति पनि हतियार दिने भनेका थिए। पैसाको अभावमा मैले लिस्ट पठाउन सकेको थिइनँ।”

विप्लव, सिके राउत सबैसँग वार्ताकाे तयारी:पाण्डे

सरकारले मुलुकभर विभिन्न स्वरुपमा असन्तुष्टि जनाइरहेका विभिन्न ससस्त्र समूहसँग बार्ता गरेर समाधान निकाल्ने प्रकृया अघि बढाएको छ। पूर्व उद्योगमन्त्री रहिसकेका सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीले यस संम्बन्धी प्रकृया अघि बढाएको जनाएको छ।

१० करोडको ‘गोडधुवा’!

दुर्गा सुवेदीलाई मैले चिनेको छैन, त्यसमा पनि राजनीतिक परिचयको आडमा कानुनी दृष्टिमा अपराध गरेर पनि त्यसलाई गौरवीकरण गर्न वा न्यायोचित ठहराउन उद्यत हुने व्यक्तिलाई चिन्न नपर्दा मलाई खुसी लाग्ने गर्छ ।

फेरिदै माओवादी विद्रोहको सुरुवाती ठाउँ ‘होलेरी’

रोल्पाको होलेरीले मुहार फेर्दैछ। २०५२ फाल्गुन १ गतेको होलेरी आक्रमणका ३ जना हस्तीहरु बर्षमान पुन, कुलप्रसाद केसी सोनाम र दिपेन्द्र पुन सिजल निर्वाचित प्रतिनिधि हुन् भने आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन अहिले उपराष्ट्रपति छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्