१८ असार २०८१ मंगलबार
image/svg+xml

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

बसको ठक्करबाट कञ्चनपुरमा एकजना विद्यार्थीको मृत्यु भएको छ। आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो।

पाँच हजार केजी शंकास्पद रुद्राक्ष नियन्त्रणमा

पूर्वी पहाडी जिल्लामा उत्पादन भएको संकास्पद पाँच हजार केजी रुद्राक्ष धरानबाट नियन्त्रणमा लिइएको छ।

सडक निर्माणको काम अलपत्र पारेका ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज राईले आइतबार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन्।

प्रहरी नियन्त्रणमा ३३ लाख बढीको मोटरपार्ट्स

भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित रोडशेष चोकबाट मोटरपार्ट्सको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

तस्करी हुँदै गरेको चुरोट प्रहरी नियन्त्रणमा

विरगञ्जको सुक्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ।

पोखराबाट आठ बन्दकर्ता प्रहरी नियन्त्रणमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

‘कब्रिस्तान’ बाट १४ वर्षीया किशोरीको शव नियन्त्रणमा, बलात्कार र हत्याको आशंका

वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित ‘कब्रिस्तान’बाट सदगत संस्कार गरिरहेकाे अवस्थामा १४ वर्षीया एक किशोरीको शव पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

हिंस्रक बाघ नियन्त्रणमा आएन

बाँके राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिने अनेक प्रयास गरे पनि मान्छे खाने बाघलाई नियन्त्रण गर्न नसक्दा यहाँका बासिन्दाहरु त्रसित भएका हुन्।

ट्याक्सीमा टाँसिएका विज्ञापनको कर उठाइने

सवारीसाधनमा राखिएका स्टिकर वा ब्यानरका लागि प्रतिवर्गफिट सय रूपैयाँ कर लाग्छ। उनका अनुसार विभिन्न कम्पनीको विज्ञापन टाँसेर कर नतिरेका सबै प्रकारका सवारीसाधनलाई करको दायरामा ल्याइनेछ।

तस्करीका सामान बोकेका दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट चितवनतर्फ जान लागेका दुईवटा मालबाहक ट्रक नियन्त्रणका लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयाको जिम्मा लगाएको जनाएको छ।

प्रहरीद्वारा मालसमानसहित दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार आइतबार राति साढे ८ बजे वीरगन्ज महानगरपालिका –१४ मा पर्ने गण्डक सडकखण्डको बाटोबाट ना.३ ख ५१६५ र ना.३ ख ५५२५ नम्बरको मालवाहक ट्रकहरू नियन्त्रणमा लिइएका हुन्।

गोरु काटेर मासु ओसार्ने पाँचजना नियन्त्रणमा

काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना पक्राउ परेका छन्।

अवैध बालुवा ओसारपसार गरिरहेका ट्याक्टर र जेसीबी प्रहरी नियन्त्रणमा

विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले तीन वटा, प्रहरीचौकी बुईपाले एक वटा, बिमानस्थल सुरक्षागार्ड लामीडाँडाले दुई वटा ट्याक्टर र जिल्ला प्रहरी कार्यालयले जेसिभि (स्काभेटर) नियन्त्रणमा लिएको हो।

नदी कटान नियन्त्रणमा समस्या

टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै भैरहेको कर्णाली नदीको कटान रोकथाममा समस्या भएको छ। स्थानीयले गरेको रोकथामको प्रयास विफल भएपछि अहिले रानी जमरा कुलरीया सिँचाई आयोजनाले रोकथामको प्रयास गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्