६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्वास्थ्य मन्त्रालयले भन्याे : 'पाेखरामा कोरोना भाइरसको पोजेटिभ केस छैन'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या नबढेको स्पष्ट पारेको छ। शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या बढेको भन्ने समाचारको खण्डन गर्दै संक्रमितको संख्या यथावत रहेको पुष्टि गरेका हुन्।

स्वस्थानी र सांसद सुवेदी

जबसम्म धार्मिक ‘संविधान’ परिवर्तन/संशोधन गरिँदैन तबसम्म यहाँ न लैंगिक विभेद/हिंसा हट्नेवाला छ न त जातीय असमानता र उत्पीडन नै अन्त्य हुनेवाला छ।

स्वस्थ आमा समूहमा सहभागिता बढ्दै

पछिल्लो समय आमा र बच्चाको स्वास्थ्यसम्बन्धी सचेतना बढ्दै जाँदा स्वास्थ्य आमा समूहमा सहभागी हुनेको संख्या बढ्दै गएको छ।

स्वस्थानी व्रतकथा समापन

टोलटोलमा भजन गाएर एक महिना लामो श्रीस्वस्थानी व्रतकथाको समापन गरिएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने श्रीमाधव नारायणको व्रत प्रत्येक वर्ष यहाँ यसरी नै समापन गर्ने चलन रहँदै आएको छ।

भजन गाएर गरियाे श्री स्वस्थानी व्रतकथाको समापन

टोलटोलमा भजन गाएर भक्तपुरेले एक महिना लामो श्री स्वस्थानी व्रतकथा आइतबार समापन गरेका छन्। प्रत्येक वर्ष पौस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने श्री माधव नारायणको व्रत प्रत्येक वर्ष यहाँं यसरी नै समापन हुने चलन छ।

जननिर्वाचित नवराजबाट जन्मिएको श्री स्वस्थानी

राजाहरूबीचको भैँझगडाबाट वाक्कदिक्क भएका जनताले जननिर्वाचित राजा हुनुपर्ने आवाज उठाए। र, गोमाका छोरा नवराजले राजा बनेर शासन–सत्ता चलाउन थाले।

श्री स्वस्थानी व्रतकथाको विहङ्गावलोचन

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन र श्रवण गरिने श्री स्वस्थानी व्रतकथा मौलिक धार्मिक साहित्य हो।

पोषण र स्वास्थ्य सुधारका लागि ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’

धादिङको दक्षिणी भेगमा अधिकांश चेपाङ बस्ती छन्। शिक्षा, स्वास्थ्य र सरसफाइमा उचित ध्यान नदिँदा धेरै आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको छ भने बच्चाहरुमा कुपोषणको समस्या बढी छ।

स्वस्थानी आफ्नै कथा

बिहीबार दिउँसो साँखुको शालीनदीमा श्री माधव नारायण स्वस्थानीको नित्य पूजा तयारी हुँदै थियो। मन्दिर परिसरको हेल्प–डेस्कबाट पूजाको तयारीका लागि आह्वान भइसकेको थियो।

स्वस्थानी व्रतकथा : विश्वास कि अन्धविश्वास ?

मानव मस्तिष्कको पूरै क्षमतामा जहाँसम्म पुग्न सकिन्छ, केही मानिसहरु त्यस अवस्थामा पुगे र अलौकिक अनुभव गरे । ‘म को हुँ’ भन्ने प्रश्नको उत्तर फेला पारेका उनीहरुलाई थाहा भयो, मानव मस्तिष्कको पूर्ण विकास भइसकेपछि जान्न बाँकी केही नरहने रहेछ । रहस्यका सबै ढोकाहरु खुल्ने रहेछन् । सुख–दुःखभन्दा पर जान सकिने रहेछ । प्राणीहरु अनावश्यक भ्रममा परेर रुमल्लिइरहेका रहेछन् ।

स्वस्थानी उपत्यकाको मौलिक कथा

गत पुस २५ (शुक्ल पूर्णिमा) देखि स्वस्थानी व्रत प्रारम्भ भयो। माघ शुल्क पूर्णिमा (एक महिना) सम्म हुने यस व्रतमा हरेक दिन स्वस्थानीको कथा सुन्ने/सुनाउने चलन छ।

तौल तरिका

अहिले अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो महिना चल्दै छ। धेरैलाई यस वर्षदेखि तौल घटाउने रहर जागेको हुनुपर्छ। त्यसका लागि जिमखाना जान घडीको अलार्म मिलाउन थाल्नुभएको हुन सक्छ। डाक्टरहरूले भने अलार्म बन्द गर्नुपर्ने सुझाव दिन थालेका छन्।

स्वस्थानी व्रत विधि

स्कन्द पुराणमा उल्लेख भएअनुसार महादेव पत्नी सतीदेवीले बाबुले आफ्ना पतिलाई गरेको गाली असह्य भएपछि यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरेकी थिइन्। पछि हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीको रूपमा उनको जन्म भयो। पार्वतीले सानैदेखि ‘महादेव पति पाऊँ’ भनी कामना गरेको शास्त्रमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्