सर्वत्र भुलभुलैया, इन्द्रजाल र छली छ!
विचार सत्य युगीन छ, आचारमा कलि छ,सर्वत्र भुलभुलैया, इन्द्रजाल र छली छ। कसरी चिन्नु खै मान्छेभित्रको मान्छेलाई,यहाँ आँसु अनि मुस्कान दुवै नक्कली छ।

विचार सत्य युगीन छ, आचारमा कलि छ,सर्वत्र भुलभुलैया, इन्द्रजाल र छली छ। कसरी चिन्नु खै मान्छेभित्रको मान्छेलाई,यहाँ आँसु अनि मुस्कान दुवै नक्कली छ।
गोधूलि साँझ घाम निभेको आकाश हुँदै जब एउटा जहाज पश्चिमतिर हानिन्छ मेरो घरको छत थर्थराउँछ छतमाथिको बाक्लो सेतो हुस्सु जहाज समाउन पछिपछि भाग्छ।
कहिलेकाहीँ अरूबाट हुने व्यवहारले हामी सार्वभौम छैनौँ कि जस्तो लाग्ने गर्छ। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बाहिरियाले गरेको खटनपटन देख्दा हाम्रो अर्थनीति, शिक्षानीति, कृषिनीति, औद्योगिकनीति, स्वास्थ्यनीति आदि हाम्रो धरातलमा उभिनुुपर्नेमा उनीहरूको रुचि अनुसार भइरहेको देखिन्छ। उनीहरूको प्रयोगशालाको जस्तो देखिन्छ। अतिथिलाई देवतुल्य मान्ने नेपालीको स्वभाव नै हो। हामीले कहिलेकाहीँ अतिथिलाई यति सम्मान गर्दछौँ, अतिथिले अनुमान नै गरेको हुँदैन।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन र श्रवण गरिने श्री स्वस्थानी व्रतकथा मौलिक धार्मिक साहित्य हो।
पाल्पामा प्रख्यात भगवतीको मन्दिर छ। कर्णेल उजीरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए। तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेजलाई परास्त गरेको थियो। युद्धमा निस्कनुअघि उनले विजय भएमा ठूलो मन्दिर बनाई खटजात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए। आफ्नो भाकल पूरा भएपछि उनले मन्दिर बनाए।
मौजुदा संविधानको एउटा सुन्दर पक्ष भनेको पहिचानको उठान हो। संविधानले पहिचानलाई सुरक्षित गरेको छ भने आफ्नो पहिचानका लागि सबै जागरुक छन्। नेपाल बहुभाषिक, बहुधार्मिक र बहुजातीय देश हो। विभिन्न जातजातिको बसोबास रहेको यस इन्द्रधनुषीय मिलनभित्र नेवार जाति पनि एक हो।
यिनै स्वामी अभयानन्दले सुझाएका थिए– सक्छौ जागिर नखाऊ, सक्दैैनौ जागिर खाऊ तर झन्डामुनि बस, दरबार नपस।
