सिरहा क्षेत्र नं. ३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादव पक्राउ
प्रहरीले गाडीबाट मतपत्र र रकमसहित पक्राउ परेका यादवसहितलाई आवश्यक कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय सिरहा पठाउँदै छ।
प्रहरीले गाडीबाट मतपत्र र रकमसहित पक्राउ परेका यादवसहितलाई आवश्यक कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय सिरहा पठाउँदै छ।
पक्राउ पर्नेमा निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार स्थानीय राजकिशोर महरा रहेका छन्।
अर्का राष्ट्रिय पर्यवेक्षक गणेशमान प्रधान र डा मिनेन श्रेष्ठले अधिकांश मतदान केन्द्र विद्यालय र वडा कार्यालय भवनमा रहेकाले समग्रमा मतदातामैत्री नै रहेको पाइएको जानकारी दिए। जियोकले सातै प्रदेशमा राष्ट्रिय पर्यवेक्षक खटाएर निर्वाचनपूर्वको अवस्थाबारे जानकारी लिएको हो।
कतारको सरकारी समाचार एजेन्सीले बुधबार बिहानै कतारी सुरक्षा बलले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका लागि काम गर्ने दुई युनिटका केही सदस्यहरूलाई पक्राउ गरेको जनाएको छ।
पछिल्ला वर्षमा पृथ्वीको बढ्दो तापक्रमसँगै विभिन्न जनावरको व्यवहारमा भइरहेको परिवर्तनसम्बन्धी अध्ययनको संख्या बढ्दो छ ।
कोशी अस्पतालमा आपतकालीन स्वास्थ्य उपचार समिति गठन गरिएको छ।
चीनले समूह ‘बी’ को पहिलो खेलमा बंगलादेशमाथि २–० को जितसँगै एएफसी महिला एसियन कप उपाधि रक्षा गर्ने यात्रा सुरु गरेको छ।
कफीखेती विस्तारका लागि संघीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड ३० लाख बराबरको कार्यक्रम सञ्चालन भइरहेको सुरेन्द्रकुमार उदासले जानकारी दिए।
मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघले सरकारको ध्यानाकर्षण गराएको छ।
अमेरिका–इजरायल र इरानबिच चर्केको द्वन्दका कारण एक नेपालीको ज्यान गएपछि खाडी मुलुकमा रहेका नेपाली श्रमिकमा त्रास उत्पन्न भएको छ।
सुरक्षा संवेदनशीलताका कारण विज्ञ सभाका सदस्यहरूले टाढैबाट मतदान गरेका थिए। इजरायलले मंगलबार कोम सहरस्थित विज्ञ सभाको भवनमा हवाई आक्रमण गरी प्रक्रिया रोक्ने प्रयास गरे पनि त्यहाँ कोही उपस्थित नभएकाले मानवीय क्षति भने भएन। भवन भने पूर्ण रूपमा ध्वस्त भएको छ।
पर्सागढी नगरपालिका–३ बड्नियार चोकमा चेकजाँचका क्रममा चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको थियो।
आइसिसी टी ट्वान्टी विश्वकपको सेमिफाइनलअघि न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले एक खेलमै निर्णय हुने प्रतिस्पर्धाका लागि आफ्नो टोलीसँग बलियो आत्मविश्वास रहेको बताएका छन्।
बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ।