२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सगरमाथा आरोही कल्पना बाल विवाहविरुद्धको अभियानमा

विश्वकै अग्लो सगरमाथाको शिखर आरोहण गर्न सफल विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जनले बाल विवाहविरुद्धको अभियान सुरु गरेकी छन्। शुक्रबार राजधानीमा भएको कार्यक्रममा उनले ललितपुरको महालक्ष्मी नगरपालिका ६ सिद्धिपुरस्थित भानोदय प्राविबाट अभियान सुरु गरेकी हुन्।

प्रहरीले रोक्यो बाल विवाह

खोटाङमा प्रहरीले बाल विवाह रोकेको छ। दुलहीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी पाएपछि प्रहरीले विवाह रोकेको हो। उमेर नपुगेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क मालाका १४ वर्षीया पम्फा भुजेल र भोजपुर अरुण गाउँपालिका–४ का २२ वर्षीय डम्बरहादुर भुजेलबीचमा मंगलबार हुन लागेको विवाह प्रहरीले रोकेको हो।

बालविवाह नरोकिँदा बढ्दै किशोरी आमा

गाउँगाउँमा बालविवाह व्यापक रूपमा भइरहँदा प्रहरीकोमा उजुरीसमेत पर्दैन। बालविवाह भइरहेको थाहा पाए पनि प्रहरीले त्यसविरुद्ध कुनै गतिविधि गर्दैन।

गीतमा हुम्लाको अन्तरजातीय प्रेम कथा

तन्नेरी जगदिश हमालले हुम्लाको अन्तरजातीय प्रेम कथामा आधारित म्युजिक भिडियो ‘रातो टालो’ बनाएका छन्। यसमा उनले धामी केटा र दलित केटीबीचको प्रेम कथा दर्शाएका हुन्। गीति भाकामा बनाएको २२ मिनेट लामो भिडियोमा पचास वर्ष अगाडिको कथा चित्रण गरिएको छ।

दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि सडक नाटक

सामाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि प्रहरीले गाउँगाउँमा सडक नाटक तथा विभिन्न जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ। यस्ता कार्यक्रमले दाइजो प्रथा र बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने विश्वासका साथ प्रहरीले सो कार्य सुरु गरेको हो।

विद्यालय छाडी बालविवाह रोज्छन् किशोरी

केहि समय अगाडि रोल्पाको दुर्गम गाउँ लुङग्री गाउँपालिका-१, पाङ टाईवाङस्थित सरस्वती माध्यमिक विद्यालय पाङ कक्षा ९ मा पढ्ने ४ जनाले र कक्षा १० मा पढ्ने ५ जनाले विवाह गरेका कारण स्कुल छाडेँ।

बालविवाहविरुद्ध धर्मगुरुहरू एकजुट

दाइजो र घरेलु हिंसाको प्रमुख कारणको रूपमा रहेको बालविवाहविरुद्ध विभिन्न धर्मका धार्मिक अगुवाहरू एकजुट भएका छन्। वीरगन्जमा मंगलबार भएको बालविवाह नियन्त्रणका लागि भएको एक कार्यक्रममा बालविवाह रोक्न धर्मगुरुले सामूहिक प्रतिवद्धता जनाएका छन्।

बालविवाह न्यूनीकरणका लागि २० किशोरीलाई साइकल

बालविवाह न्यूनीकरणका लागि नेपाल परिवार नियोजन संघ कपिलवस्तुले २० किशोरीलाई ब्यागसहित साइकल दिएको छ। युएनएफपिएको सहयोगमा बालविवाह न्यूनीकरणका लागि किशोरकिशोरी सशक्तीकरण परियोजन अन्र्तगत उनीहरुलाई साइकल प्रदान गरिएको हो।

बालिका गर्भवती बनाएर अर्कैसँग विवाह गराइदिने युवाविरुद्ध हाडनाता करणी मुद्दा

खोटाङमा १६ वर्षीय भतिजिलाई गर्भवती बनाएर अर्कैसँग विवाह गराइदिने युवाविरुद्ध हाडनाता करणी अन्तरगतको मुद्दा दर्ता भएको छ।

बालविवाहविरुद्ध गाउँगाउँमा जनचेतना फैलाउदै जोडी अभियान्ता

जतिछिटो विवाह गर्‍यो, तेतिछिटो छोराछोरी ठूला हुन्छन्। बुढेसकालका सहारा बन्छन्। भन्छन् हजुर भनेर आफ्नो समाजमा भइरहेको बालविवाहको समस्याबारे गाउँघरमा पुगेका बालविवाहविरुद्धका अभियान्ताहरुलाई सुनाउदै थिइन उनी। ठुलीभेरी नगरपालिका ७ जुफालकी उनी बालविवाहविरुद्धकी एक अभियान्ता पनि हुन् ।

बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता

हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ। जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन्।

बालश्रम र बालविवाह मुक्त बनाउन माग

जिल्ला बालक्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बालभेलाले गान्धीव गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

विवाहको फेसन

यतिबेला बिहेको सिजन सुरु भइसकेको छ । राजधानीका सबैजसो बुटिकहरूमा धमाधम बेहुला–बेहुलीका लुगा सिउने चटारोमा देखिन्छन् । पसलहरूमा ग्राहकको भिडभाड पनि उत्तिकै छ । फेसनका जानकारहरू हिजोआज विवाहका पोशाकमा धेरै परिवर्तन आइसकेको छ ।

बालविवाह बन्द गर्न

बालविवाह कानुनी रूपमा दण्डनीय र सामाजिक रूपमा नैतिक अपराध हो। बालविवाह तथा चाँडो हुने विवाह न्यूनीकरण तथा रोकथामका लागि सर्वप्रथम त अभिभावकहरूमा बालविवाह गर्न हुँदैन भन्ने चेतना विकास हुन जरुरी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्