विपदमा परिवार छाडेर भारततिर
सरकारले भूकम्पबाट भत्केका घर बनाउन राहतस्वरूप रकम दिने घोषणा गरे पनि त्यसले अपुग हुने भएकाले खर्च जुटाउन कामका लागि भारत पस्नुपर्ने बाध्यता आइलागेको पीडित बताउँछन्।
सरकारले भूकम्पबाट भत्केका घर बनाउन राहतस्वरूप रकम दिने घोषणा गरे पनि त्यसले अपुग हुने भएकाले खर्च जुटाउन कामका लागि भारत पस्नुपर्ने बाध्यता आइलागेको पीडित बताउँछन्।
जाजरकोट र रुकुमको भूकम्पले ठूलो जनधन क्षति गर्यो। सँगै जनमानसमा भय र त्रास पनि छाडेर गयो। यस्ता समस्यामा परेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेकोे पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) हो।
सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ।
जाजरकोट भूकम्पका कारण त्रिपालमा बस्दै आएका एकमहिने शिशुको निमोनियाका कारण निधन भएको छ।
सरकारद्वारा खटाइएको इन्जिनियरको टोलीले जाजरकोट र रुकुम पश्चिमका दुई पालिका जोखिमपूर्ण रहेको भन्दै त्यस क्षेत्रको बस्ती अन्य सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएको छ।
जाजरकोट र बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घरमा क्षति भएका परिवारलाई अस्थायी आवास बनाउन रकम उपलब्ध गराउने भएको छ।
सरकारले खटाएको इन्जिनियरहरूको टोलीले जाजरकोट र पश्चिम रुकुमका दुई पालिका जोखिमपूर्ण रहेको भन्दै त्यस क्षेत्रको बस्ती अन्य सुरक्षित ठाउँमा हस्तान्तरण गर्न सुझाव दिएको छ।
कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन्।
जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ।
गएको साता जाजरकोटमा गएको भूकम्प पछिको दृश्यले केही दिन सबैको ध्यान ताने जस्तो गरेपनि बिस्तारै त्यहाँका पीडामा मलम लाग्न छोडेको छ।
जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन्।
जाजरकोट भूकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन्।यो प्रदेशको कूल जनसङ्ख्याको २२ प्रतिशत हो।
भूकम्पले घरसँगै मन पनि भत्किए पछि जाजरकोट र रुकुम पश्चिमका बस्तीहरुमा अकल्पनीय पीडा भोग्न बाध्य छन् त्यहाँका नागरिक।
जाजरकोटको बारेकाट गाउँपालिका–१ रामीडाँडाका स्थानीय बिरामी पर्न थालेका छन्।
भूकम्पबाट घर भत्केपछि देवी पुन आफ्ना ‘लालाबाला’सहित नजिकै सहिद पार्कको खुला चौरमा गएर आश्रय लिएकी छन्। गाउँका केही टाठाबाठाले त्रिपाल ल्याएर गुजारा चलाइरहेका छन्। तर उनको हातमा भने अहिलेसम्म शीत ओत्न त्रिपाल पुगेको छैन।