६ पुस २०८१ शनिबार
image/svg+xml

पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्ने योजना

सरकारले अण्डा, मासु र दूधमा आत्मनिर्भर बन्ने योजनासहित आगामी आर्थिक वर्षको बजेट निर्माण अघि बढाएको छ । पशुपक्षी मन्त्रालयले अब उत्पादनमा आधारित अनुदान दिने तयारी सहितको बजेट बनाएको छ ।

कृषिमा आत्मनिर्भर हुने बजेट आउँछ : कृषि मन्त्री चौधरी

कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताएका छन्।

तरकारी खेतीबाटै आत्मनिर्भर बन्दै महिला

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका महिलाहरु तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन्। उनीहरुले विभिन्न समूह समिति बनाएरै तरकारी खेतीमा लागेका हुन्।

मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन् : महासचिव पोख्रेल

नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताएका छन् ।

क्यान्डीबाट आत्मनिर्भर बन्दै महिला

उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन् ।

आत्मनिर्भर बन्दै महिलाहरू

हस्तकला तथा साना उद्योगहरुबाट जिल्लाका महिलाहरू आत्मनिर्भर बन्दै गएका छन् । हाते सीप र कलाको प्रयोग गरी बनाईएका बच्चाका लागि खेलौना तथा गुडिया, घर, कार्यालय सजावटका सामाग्रीहरु कुसनहरूसँगै सिलाई कटाई र व्युटिपार्लरबाट महिलाहरु आत्मनिर्भर बन्न थालेका हुन् ।

अवसरले आत्मनिर्भर बन्दै सडक बालबालिका

धादिङकी सिर्जना दुलाल (नाम परिवर्तन) ले ११ वर्षमा आमा गुमाइन्। बाबुले दोस्रो बिहे गरे। सौतेनी आमाको हेलाका कारण उनी १२ वर्षको उमेरमा भागेर काठमाडौं आइन्।

स्याउ उत्पादनमा आत्मनिर्भर बन्ने सरकारी योजना

हरेक वर्ष विदेशबाट करोडौँ रुपैयाँका स्याउ आयात भइरहेका बेला सरकारले स्याउमा आत्मनिर्भर बन्ने दीर्घकालीन योजना अघि सारेको छ। उत्पदान कम हुनु र बर्सेनि स्याउको माग वृद्धि हुँदै गएपछि सरकारले उच्च हिमाली आठ जिल्लालाई 'स्याउको पकेट जिल्ला' घोषणा गरी उत्पादन बढाउन लागेको हो। पकेट जिल्लाका स्याउ किसानलाई विभिन्न अनुदानका कार्यक्रम ल्याएको छ।

मासुमा आत्मनिर्भर हुन बाख्रा स्रोत केन्द्र

जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन रायडाँडा गाविसमा बाख्रा स्रोत तथा नश्ल सुधार केन्द्र स्थापना गरिएको छ। जिल्लामा हुने खसी–बोका मासुको आयातलाई शून्यमा झार्न केन्द्र स्थापना गरिएको पशु प्राविधिक चिरञ्जीवी केसीले बताए। अहिले यहाँका एक सय बाख्रापालकलाई पाँच समूहमा विभाजन गरेर तालिम र आवश्यक सीप सिकाउने काम भइरहेको केसीले बताए।

'देश कुखुरापालनमा आत्मनिर्भर'

नेपालमा आधुनिक कुखुरापालन (पोल्ट्री) व्यवसाय सुरु भएको ५६ वर्ष हुँदै छ। यो व्यवसायले कुखुराको मासु, अन्डा उत्पादनमा देश आत्मनिर्भर हुनुका साथै ठूलो मात्रामा रोजगारीको अवसर सिर्जना गरेको पोल्ट्री व्यवसायीले बताएका छन्।

तरकारी उत्पादनमा पर्वत आत्मनिर्भर

तरकारी उत्पादनमा पर्वत जिल्ला आत्मनिर्भर बन्दै गएका छन्। पछिल्ला केही वर्षयता व्यावसायिक तरकारीखेतीमा लाग्ने कृषकको सङ्ख्या ह्वात्तै बढेपछि जिल्लामा उत्पादित तरकारीले आयात प्रतिस्थापन गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ।

आत्मनिर्भर नहुँदा फूल आयात रोकिएन

नेपाल राष्ट्र बंैकले१५ देखि २० प्रतिशत कर्जा उत्पादनशील क्षेत्रमा लगानी गर्न वित्तीय संस्थालाई अनिवार्य गरेको छ। कृषि क्षेत्रलाई प्रोत्साहन गर्न राष्ट्रबैंकले यो नीति ल्याएको हो। तरपनि कृषिका लागि ऋण लिने क्रम अझै बढ्न सकेको छैन। त्यसको प्रत्यक्ष असर तिहारका लागि चाहिने सयपत्री र मखमली फूल उत्पादनमा समेत परेको छ।

मासु र अन्डामा आत्मनिर्भर बन्दै खोटाङ

कृषि सहकारीबाट उत्पादन हुन थालेपछि कुखुराको अन्डामा खोटाङ आत्मनिर्भर बन्दै गएको छ। २०६९ सालमा दिक्तेल नगरपालिका–२ मा ३१ जना व्यवसायीको संयुक्त लगानीमा सुरु गरिएको कालिका कृषि सहकारी संस्थाले उत्पादन गरेको अन्डाले जिल्लालाई आत्मनिर्भर बनाउँदै लगेको हो।

मासुमा पूर्वाञ्चल आत्मनिर्भर

विराटनगर- मासु उत्पादनमा पूर्वाञ्चल आत्मनिर्भर भएको छ। पूर्वका जिल्लाहरूमा व्यवसायीक पशु,पंछीपालन गर्नेक्रम बढेस सँगै मासु उत्पादनमा पूर्वाञ्चल आत्मनिर्भर भएको हो।

दुधमा पूर्वाञ्चल आत्मनिर्भर, उत्पादनमा मोरङ अगाडि

पूर्वाञ्चलका १६ जिल्ला मध्ये मोरङमा सबै भन्दा बढी दुध उत्पादन भएको छ। आर्थिक वर्ष ०७२/७३मा मोरङमा १ लाख ४७ हजार ३ सय १ मेट्रिकटन दुध उत्पादन भएको क्षेत्रीय पशु सेवा निर्देशनालय विराटनगरले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्