बीउमा आत्मनिर्भर
केही वर्ष अघिसम्म सुर्खेतबाट वार्षिक लाखौं रुपैयाँ तरकारी र अन्नबालीको बीउ खरिदका लागि बाहिरिन्थ्यो। तर अहिले जिल्लाको अवस्था फेरिएको छ। बीउ खरिद गर्ने जिल्ला अहिले बिक्री गर्न थालेको छ।
केही वर्ष अघिसम्म सुर्खेतबाट वार्षिक लाखौं रुपैयाँ तरकारी र अन्नबालीको बीउ खरिदका लागि बाहिरिन्थ्यो। तर अहिले जिल्लाको अवस्था फेरिएको छ। बीउ खरिद गर्ने जिल्ला अहिले बिक्री गर्न थालेको छ।
पाल्पा– नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा खुलेका बैंकबाट पैसा परिचालन गरी नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने बताए।
घर–कोठा रंग्याउने डेकोरेटिभ पेन्ट्समा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख रहेको छ। देशभरका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ३७ रङ उद्योगले दैनिक पाँच करोड रुपैयाँ मूल्य बराबरको रङ उत्पादन गर्न थालेपछी स्वदेशी उद्योगले नै रङको मागलाई सम्बोधन गर्न सफल हुँदै गएका हुन्।
रुपन्देहीमा व्यवसायिक माछा पालन गर्ने किसान बढेका छन्। तुलनात्मक रुपमा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यवसायिक माछा पालनतर्फ आकर्षित भएका हुन्।
नेपालमा अहिले पनि ६५.६ प्रतिशत जनता कृषिमा आत्मनिर्भर छन् तर कृषकले दिएको योगदानलाई राज्यले कहिल्यै कदर नगरेकाले नेपाली कृषकले सगर्व कृषक हुँ भनेको बिरलै सुनिन्छ। न उसले समयमा बीउ पाउँछ, न मलखाद, न कीटनाशक विषादी, न त सुलभ कृषि कर्जा न कृषि औजार एवं उपकरण नै।