धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहारबाट एकजना वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ को वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको गोलीप्रहारबाट हत्या भएको हो।
धनुषामा गोली प्रहारबाट एकजना वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ को वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको गोलीप्रहारबाट हत्या भएको हो।
शुक्रबार नयाँ सूचना जारी गर्दै सोमबार(मंसिर १)गतेसम्मका लागि बैठक सारिएको छ।
रिसाइकल योग्य फोहोर छुट्याएर बेच्नु वा दान गर्नुहोस्, सानो योगदानले ठूला परिवर्तन ल्याउँछ भन्ने भाबनाका साथ कम्पनीले काम गर्दै आएको छ ।
वर्षाले अवरुद्ध भएको गाईघाट–जाँते सडक ६ महिनापछि खुलेको छ । पुनर्निर्माण सकिएपछि यो सडकमा यात्रुबाहक बस सञ्चालन भएको छ ।
एनपीएल फ्यान प्याकहरु शनिबार (कार्तिक २९)देखि लागू हुने र मंसिर २७ सम्म संचालनमा रहनेछ ।
नयाँ सोरुमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ इभि नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्वपूर्ण कदमको रूपमा योगदान पुर्याएको छ ।
प्रजातान्त्रिक विचार समाजले शुक्रवार आयोजना गरेको अन्तरक्रियाका वक्ताहरूले निर्वाचन अगावै कांग्रेसको १५औँ महाधिवेशन हुनुपर्ने बताएका हुन्।
गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो ।
यस्तै इन्टरनेट र अन्य प्राविधिक समस्या आएमा समाधानका लागि २४ सैँ घण्टा प्राविधिक जनशक्ति खटाइएको आयोगले जनाएको छ।
नेपाली युवतीहरूलाई जागिरको प्रलोभनमा पारी सामाजिक सञ्जालमा टिकटक बनाउन लगाउने र टिकटकमार्फत अन्य चिनियाँसँग साथी बनाई बिहे गर्न लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मन्त्री राईले मंसिर २० गते भित्र सबै आयोजनाको टेन्डर निकालिसक्न मातहत कार्यालयहरूलाई मन्त्रालयले निर्देशन पनि दिइसकेको बताए । उनले प्रदेशमा कोटेशनबाट खरिद गर्न रोक लगाइएको पनि जानकारी दिए ।
प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिइन्।
क्यानले बिहीबार बेलुका मात्र टिकट खुल्ला गरेको थियो। २४ घन्टा नबित्दै पहिलो खेलको सबे टिकट सकिएको हो।
व्यावसायिक भिसा लिएर नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले शुकरबार नियन्त्रणमा लिएको हो ।
प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा शुक्रबार आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।