जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु
पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए। सिलगुढी निवासी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए।
पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए। सिलगुढी निवासी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन्।
आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
बुधबार अपरान्ह किरिया खर्च बापत ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको जिल्ला वन कार्यलयका प्रमुख मेघराज राईले बताए।
मेचीनगर नगरपालिका वडा नम्बर ४ मिलनचोकबाट छावाको उद्धार गरिएको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए।
झापाको उत्तर पुर्वी गाउँपालिका बुद्धशान्ति-५ शान्तिनगरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ।
गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।
चितवनको सौराहामा एक निजी हात्तीको सुँड काटिएको छ। गएराति ११ बजेको समयमा अज्ञात समुहले दिपक खतिवडाको चनचलकली हात्तीको सुँड छिनाएको हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीले जानकारी दिए।
आज (शुक्रबार) साढे १२ बजे सौराहाको सरकारी हातिसारबाट करिब ६ सय मिटर तल गोविन्दे नामको जङ्गली हात्तीको आक्रमणबाट इजरायली नागरिकको मृत्यु भएको हो।
शुक्रबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।
मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले मंगलबार पत्रकार सम्मेलन गरी मोरङमा १२ औं पटक हात्ती पाइले विरुद्धको औषधि खुवाउने अभियान फागुन ११ गते देखि सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।
परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको उन्मुलनका लागि कपिलवस्तुमा यस रोग विरुद्धको औषधी फागुन ११ गते बाट खुवाइने भएको हो।
देशका विभिन्न जिल्लामा हात्तीपाइले रोगको अवस्था अध्ययन गरिने भएको छ। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले इलामले विभिन्न जिल्लामा यसको अध्ययन गर्ने भएको हो।
नेपालमा ३ सय ९७ वटा जंगली हात्ती रहेका छन्। त्यसमध्ये २ सय २७ वटा जंगली हात्ती छन्।