विशेषज्ञ डाक्टर नहुँदा उपचारमा समस्या
गत शुक्रबार प्रसूति व्यथाले च्यापेपछि भीम अस्पताल भैरहवा आएकी मर्चवारकी मनिसा यादवले अस्पतालमा सेवा पाउन सकिनन्।
गत शुक्रबार प्रसूति व्यथाले च्यापेपछि भीम अस्पताल भैरहवा आएकी मर्चवारकी मनिसा यादवले अस्पतालमा सेवा पाउन सकिनन्।
कर्णाली प्रदेशका सांसदहरुले जाजरकोट सदरमुकाम खलंगामा आइतबार विहान गएको पहिरोबाट ज्यान गुमाउने परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्न माग गरेका छन्।
कलेजमै अध्ययनरत एक जना विद्यार्थीको उपचारका क्रममा ज्यान गएपछि भैरहवा मेडिकल कलेजमा आइतबार तनाव भएको छ।
अत्तरियास्थित बसन्तपुरका विश्वनाथ ओझा बुबा देवीलाललाई लिएर गत चैत २७ गते सेती अञ्चल अस्पताल पुगे। मुटुसम्बन्धी समस्या देखिएका देवीलालको सघन उपचार कक्षमा राखेर उपचार थालियो।
पत्रकार यादव थपलियाको उपचारमा हेलचक्राई भएको भन्दै उनकि श्रीमती गंगा खतिवडाले छानविनका लागि माग गरेकी छिन्। आफ्नो श्रीमान उपचारको क्रममा अस्पतालले एकपछिको अर्को रोगहरु बताउँदै गएपनि के रोगका कारण निधनको हो स्पष्ट पार्न नसकेको भन्दै उनले बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएकी हुन्।
पुरुषको तुलनामा महिलाहरूलाई बढी प्रजनन् अंगका रोगहरू लाग्छन्। महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर र अन्य स्त्री रोगहरू किन लाग्छन् र कसरी बच्ने?
त्रिवि शिक्षण अस्पतालले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको उपचारका लागि चिकित्सकको ९ सदस्यीय टोली गठन गरेको छ। अस्पतालकी कार्यकारी निर्देशक मन्दिरा वन्तले विहीबार सामान्य चिकित्सा विभागका प्रमुख प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभागका प्रा.डा. दिव्या सिंह शाहको संयोजकत्वमा ९ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेकी हुन्।
ललितपुर – बालीमा समस्या देखिएपछि प्राविधिकलाई नदेखाई विषादी छर्दा किसानले एकथरी समस्या हुँदा अर्काेथरी उपचार गर्दै आएका छन्।
रुकुमकी १४ वर्षीया मंजिता रोक्का यतिखेर त्रिवि शिक्षण अस्पतालको बर्न वार्डमा छिन् । उनलाई गाउँदेखि माथि खावाङ जाँदा बाटोमा करेन्ट लाग्यो, जसका कारण पेट र हातमा गम्भीर चोट लागेको छ।
चिकित्सा शिक्षा सुधारका विविध माग राखी २४ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार झन् उदासीन बनेको छ ।
त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ।
आज देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावित भएको छ । डा. गोविन्द केसीको मागमा सरकारले संवेदनशीलता नदेखाएको भन्दै नेपाल चिकित्सक संघले आजदेखि आकस्मिक वाहेकका सवै सेवा बन्द गर्ने घोषणा गरेको थियो।
भुटानी शरणार्थी अगुवा डाक्टर भम्पा राई र उनकी पत्नी उर्मिलाको उपचारका लागि सरकारले १२ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।
जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारकालागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिर बस्न बाध्य भएका छन् ।