पहाडी जिल्लामा सर्पदंशको उपचारमा बाधा
प्युठानको ऐरावती गाउँपालिका–५, गोठीवाङकी १५ वर्षीया प्रसना नेपाली राति घरमा सुतिरहेकी थिइन।
प्युठानको ऐरावती गाउँपालिका–५, गोठीवाङकी १५ वर्षीया प्रसना नेपाली राति घरमा सुतिरहेकी थिइन।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जुम्लामा अनसनरत डा. गोविन्द केसीको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन्।
पाँच दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनसनमा बसेका प्रा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसियुमा राखेर उपचार भईरहेको छ।
डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ।
केहीअघि एक मित्रले आफ्नी बहिनीको मेमोग्राम गर्दा स्तन क्यान्सर देखिएकाले उपचारका आयामबारे सल्लाह गर्न सम्पर्क गरे।
उपचार गराउन आएकी एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला अस्पताल सल्लेका अहेब चन्द्रकुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ। मुसिकोट नगरपालिकाकी १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
वि.सं. २००७ मा नेपाल संयुक्त राष्ट्र संघअन्र्तगतको खाद्य तथा कृषि संगठन (एफएओ) को सदस्य बनेदेखि नै नेपाली कृषिको अनुसन्धान, प्रसार र शिक्षामा बाह्य सहयोग सुरु भयो।
लहान –८ स्थित शिबम मेडिसिन सेन्टरमा संचालित ‘नागेश्वरी चाँदसी दवाखाना’ बाट पक्राउ परेका भारतीय स्वास्थ्यकर्मीलाई बिना कारबाही छाडिएको छ। भारतको कलकत्ता नदिया थाना घुल्ला ग्रामपञ्चालयत घर भएका विद्युत रोई र उनका सहयोगी सोही ठाउँ रानाघाट ग्रामपञ्चायतका चन्दन विश्वासलाई लहान प्रहरीले पक्राउ गरेको भोलिपल्ट बिना कारबाही छाडेको छ।
जेठ १८ गते पाल्पाको हुमिनमा भएको बस दुर्घटनाका घाइतेको उपचारका लागि आनन्द बचत तथा ऋण सहकारी संस्थाले ७५ हजार रकम सहयोग गरेको छ।
शनिबार दिउँसो १ बजेको समय। लहान ८ स्थित शिवम् मेडिसिन सेन्टरसँगै रहेको नागेश्वरी चाँदसी दबाखाना बिरामी र डाक्टरबीच कुराकानी भइरहेको छ । बिरामी हुन् सिरहा कर्जन्हा नगरपालिका बन्दिपुरका श्रवण यादव (५५)। त्यस्तै चिकित्सक हुन् भारत कलकत्ता नदिया थाना घुल्ला ग्रामका विद्युत रोई। उनीहरुबीचको संवाद यस्तो छ–
प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ। गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो।
निद्रामा घुर्ने बानी छ? थकाई लागेर या निद्रा नपुगेकाले घुरेको हो भन्ने भ्रम छाडिदिनुस्। यो भ्रमले तपार्इंको जीवनमा अनेक जोखिमपूर्ण अवस्थाहरु निम्तिएका हुन सक्नेतर्फ चिकित्सकहरुले सचेत गराएका छन्।
रोल्पालमा तत्कालिन सशस्त्र द्वन्द्वका समयमा मेला भर्न हिडेको बेला तामाको भोक्कर ‐पूजाआजा गर्दा बजाइने बाजा) लुटेर लगेको अनि माग्न जाँदा माओवादीबाट कुटाइ खाएको स्मरण गर्दै करेटी रोल्पाका ७८ वर्षीय जगु घर्ती भन्छन्, ‘उतिबेला धर्मकर्म गर्न पाइँदैन भन्थे । देउता पुज्नेले कुटाई खानु पर्ने ! गाउँमा त माओवादी राजा नि ! अहिले हेर्नुस् त गाउँगाउँमा शनिबार प्रार्थना गर्नेमा उनीहरुको नै घुइँचो लाग्छ । हिजो हाम्लाई कुट्नेहरू अहिले आफै चर्च जान थालेका छन् ।’
शनिवार विहान विज्ञप्ति जारी गर्दै देवकोटा परिवारले भनेको छ, ' उहाँको स्वास्थ्यस्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषित खवरहरु सत्य नरहेको जानकारी गराइन्छ।'
स्वास्थ्य उपचार पछि राष्ट्रकवि माधव घिमिरे स्वदेश फर्किएका छन्। घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि भारतको मेदान्त अस्पताल लगिएको थियो।