मेरी प्यारी रारा!
हेरिरहूँ लाग्ने तिम्रो अनुहार, सुन्दर प्राकृतिक छटा, रंगीचंगी फूलहरू, बोटबिरुवाले थपेका छन्, तिमीमा बहार।

हेरिरहूँ लाग्ने तिम्रो अनुहार, सुन्दर प्राकृतिक छटा, रंगीचंगी फूलहरू, बोटबिरुवाले थपेका छन्, तिमीमा बहार।
शिवको आराधनाका लागि साउनको तथा साउने सोमबार नेपाल, भारतलगायत विश्वभरका हिन्दुहरूका लागि ठुलो महत्त्व छ।
दुश्मनलाई ओंठ र मगन्तेलाई कोट दिनु उस्तैउस्तै, लुटेरालाई नोट तथा नेतालाई भोट दिनु उस्तैउस्तै। गएपछि गयोगयो फर्केर आउला फेरि नसोचे हुन्छ,सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै।
आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनका क्रममा बंगलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ।
घर चलाउनको निम्ति घर लिलाम भयो,तिम्रो सपना अनि मेरो रहर लिलाम भयो। गाउँको दुख हर्ने निहुँमा लघुवित्त छिरेपछि, पिपलसँगै चौतारीको बर लिलाम भयो।
चामलकै लागि भए पनि धान कुटिनुपर्छ, बोटकै लागि भए पनि बिउ फुटिनुपर्छ। म खुशी हुन तिमीसँगै हुनुपर्छ नभन्नुस् न,मुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ।
जलवायु विज्ञानका कारण विश्वमा नयाँ र चाखलाग्दा खोज भइरहेका छन्। प्रकृतिसँग सम्बद्ध नयाँ र आश्चर्यजनक तथ्यले नयाँ–नयाँ रहस्य उदघाट्न गर्छन्।
वि.सं. २००७ मा नेपाल संयुक्त राष्ट्र संघअन्र्तगतको खाद्य तथा कृषि संगठन (एफएओ) को सदस्य बनेदेखि नै नेपाली कृषिको अनुसन्धान, प्रसार र शिक्षामा बाह्य सहयोग सुरु भयो।
