कला सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै! दुश्मनलाई ओंठ र मगन्तेलाई कोट दिनु उस्तैउस्तै, लुटेरालाई नोट तथा नेतालाई भोट दिनु उस्तैउस्तै। गएपछि गयोगयो फर्केर आउला फेरि नसोचे हुन्छ,सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै। रुद्र ज्ञवाली ६ श्रावण २०८१ आइतबार २ मिनेट पाठ Facebook Twitter Linkedin