१० मंसिर २०८१ सोमबार
image/svg+xml

किसान रुवाएर समृद्धि आउँदैन

निजी दूध डेरी मात्र हैन, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान पनि दूध र दूधजन्य पदार्थ उधारोमा हैन, नगदमा बेच्छन्। उनीहरू यसबाट आएको पैसा कर्मचारी तथा आफ्नो व्यक्तिगत सुविधामा लगाउँछन्।

बुटवलमा ‘क्रियटर्स च्याम्पिएन’ सम्पन्न

नेपाल रिपब्लिक मिडियाले सुरु गरेको ‘क्रियटर्स च्याम्पिएन’कार्यक्रम बुटवलमा आइतबार सम्पन्न भएको छ।

ओलीको टिप्पणी: कथा हालेर मेलम्चीको पानी काठमाडौं पुग्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

दलका चुनाव लक्षित अभियान अलपत्र

प्रमुख विपक्षी दल एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ शुक्रबार कास्की पुगेको छ।

बागलुङमा समृद्धिका लागि संकल्प यात्रा

नेकपा (एमाले) ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि संकल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ ।

एमालेको सङ्कल्प यात्रा अहिले साढे ८ बजेबाट सुरु हुँदै

‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिइएको उक्त अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान साढे ८ बजे सुरु गर्नेछन्।

‘म नागरिक, म बनाउँछु नेपाल’ क्रियटर्स च्याम्पिएन सुरु

नेपाल रिपब्लिक मिडियाले विराटनगरबाट ‘क्रियटर्स च्याम्पिएन’ सुरु गरेको छ। विराटनगरमा कार्यक्रम आयोजना गरी सो क्याम्पेन सुरू गरिएको हो।

समृद्धि फाइनान्सद्वारा साइकल र्‍याली

‘जीवनको लागि स्वास्थ्य’ भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवार साइकल र्‍याली गरेको छ।

‘देश बनाउन सबैको संकल्प आवश्यक छ’

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन्।

बागलुङ विकासमा सहकार्य गर्ने एनआरएनएको प्रतिवद्धता

गैरआवासीय नेपालीहरू (एनआरएनए)ले बागलुङको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

समृद्धिका लागि युवा

युवा सबैभन्दा भरपर्दो शक्ति हुन्। युवालाई विश्वास गर्नु गौरवको कुरा हो भने युवा शक्तिको दुरूपयोग विडम्बना।

जलवायु परिवर्तनमा झाराटराइ

हामी के भन्छौँ र के गर्छाैँ भन्ने विषयको पछिल्लो उदाहरण १६औँ योजनाको अवधारणापत्र बनेको छ। वर्तमान विश्वको प्रमुख चुनौती मानिएको तथा मानव अस्तित्वलाई समेत संकटतर्फ धेकेलेको जलवायु परिवर्तनको विषयमा यो दस्ताबेज मौन छ।

‘उपप्रमुख समृद्धि कोष’ को महिला आत्मनिर्भर अभियान

‘हरेक महिला आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेर केही गर्न चाहने महिलाका लागि यो अभियान सुरु गरेका हौं। उद्यमी बन्न कोषबाट सहयोग गर्छौं’, भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल भन्छिन्।

आर्थिक समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन्।नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए।

‘सरसफाइमैत्री पालिका’ साकेला

साकेला गाउँपालिकाले फोहरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्