आगलागीबाट दुई नाबालकको मृत्यु
अछाममा आगलागीमा परी दुई नाबालकको मृत्यु भएको छ। आगलागीआज बिहान १० बजेतिर भएकाे थियो।
अछाममा आगलागीमा परी दुई नाबालकको मृत्यु भएको छ। आगलागीआज बिहान १० बजेतिर भएकाे थियो।
कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ।
कर्णालीमा आगलागीका घटनाबाट धनजनको क्षति र घाइते हुनेको संख्या धेरै छ।
हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ।
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा पदमार्ग बनाउने क्रममा आगलागी हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ।
प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डायलासिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन्।
डोल्पाको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न गएका देवीदत्त गणमा कार्यरत थप दुई नेपाली सेनाको मृत्यु भएको छ।
आगलागी सुरु भएदेखि करिब ४५ मिनेटसम्म बिना रोकटोक आगो दन्किरहेको थियो। यति बेलासम्म त्यो आगो नियन्त्रणको प्रयास कतैबाट हुनै सकेन। आगोले स्टोर बनाएको पुरै घर जल्यो। आगलागीबाट भएको क्षतिको विवरण भने मंगलबार साँझसम्म पनि आइसकेको छैन।
उदयपुरमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। पछिल्लो २४ घन्टामा घरगोठ जल्नुका साथै खानेपानीको पाईप समेत जलेर नष्ट भएको छ।
जिल्लाको मटिहानी–८ स्थित एक उद्योगमा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ तौडोल छाप सामुदायिक वनमा आइतबार साँझ आगलागी भयो।
ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ।