टिकटक प्रतिवन्ध विरुद्ध दायर रिटमाथि आजबाट सुनवाई हुँदै
सरकारले टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजबाट सुनवाई हुँदैछ ।
सरकारले टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजबाट सुनवाई हुँदैछ ।
नेपालकी सुनिरा थापाले विमान २९औं राजशाही अन्तर्राष्ट्रिय यु–१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा शुक्रबार रजत पदक जितेकी छन्।
सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।
वडालाई आर्थिक रुपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१० को सिङगो गाउँ नै लसुन खेतीमा लागिपरेको छ।
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद डा सुनिलकुमार शर्माले नेपालमा टिकटक बन्द गरेर सरकारले नागरिकको वाक स्वतन्त्रतामाथि अंकुश लगाएको बताएका छन्।
मोरङको छुट्टछुट्टै स्थानमा गयराति भएको आगलागीमा परी ४ जना प्रहरीसहित २८ जना घाइते भएका छन्।
नेपालकी टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट–१ मा शुक्रबार रजत जितेकी छन् ।
दुर्गाका हजार नाममध्ये एउटा लक्ष्मी हो। स्त्रीका चौंसट्ठी कला हुन्छन् भन्ने मानिन्छ। सम्पूर्ण कलाले विभूषित छिन् लक्ष्मी। ‘लक्ष्मी’ शब्दको अर्थ सम्पन्नता, सौभाग्य र सुन्दरता भन्ने हुन्छ।
तिहारमा कार्तिक २६ गतेदेखि कार्तिक ३० गतेसम्म सर्वोच्च अदालत बन्द रहे पनि भाइटिकाको दिन बाहेक बन्दी प्रत्यक्षीकरणको रिटको निवेदन लिई सुनुवाई हुनेछ।
आज कात्तिक द्वादशी, अर्थात् धनतेरस। सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याइ राख्ने प्रचलन रहेको छ। दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ।
विसं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ।
सरकारबाट कैद माफी पाएका रेशम चौधरीको मुद्दामा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।
गत जेठ २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै आदेश गरेको थियो।
नेपाल राष्ट्र बैङ्कले दीपावलीको अवसरमा सुनको असर्फी तथा चाँदीको सिक्का (मेडालियन) को सर्वसाधारणको लागि बिक्री गर्दै आइरहेको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पमा परी प्रभावित भएकाहरूको उद्धार कार्य सकिएको र आजबाट राहत वितरणको काम सुरु गर्न लागेको बताए।