३ कार्तिक २०८१ शनिबार
image/svg+xml

पर्यटकीय पूर्वाधार निर्माणमा जहिल्यै भारतीय अवरोध

फालेलुङ गाउँपालिकाको आहाल भन्ने ठाउँमा वन डिभिजन कार्यालय पाँचथरको सहयोगमा स्थानीय कबुलियती वन उपभोक्ता समितिले भवन बनाउन लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध ग-यो।

आन्ध्र प्रदेशमा होटल रेष्टुरेन्ट र पर्यटन सेवा खुल्ने

भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु यही जुन ८ तारिख देखि खुल्ने भएका छन्।

पर्यटक आगमन भने दुई प्रतिशतले वृद्धि

यतिबेला देशका प्रमुख पर्यकीय क्षेत्रमा विदेशीको चहलपहल निकै पातलो छ। पाहुना अभावले होटलका कोठाहरू पनि रित्तै रहेको व्यवसायीको भनाइ छ।

ल्होसार मनाउन लाङटाङ र क्यान्जिनका होटल व्यवसायी काठमाडौंमा

पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिनका होटल व्यवसायी ग्याल्पो ल्होसार मनाउन काठमाडौं जाने क्रम सुरु भएको छ।

अधुरै पर्यटकीय गन्तव्य

नेपाल सरकारले यो वर्षलाई भ्रमण वर्षका रुपमा मनाई रहेको भएपनि पर्यटकलाई लक्षित गरि बनाइएका ओखलढुंगाका पर्यटकीय गन्तव्य अधुरै छन्। ओखलढुंगाको सिद्धिचरण नगरपालिका लगायतका स्थानीय तहहरुमा बनाइएका पर्यटकीय गन्तव्य लामो समयदेखि अधुरै भएका हुन्।

कटारीको सिमसार क्षेत्रलाई पर्यटकीय स्थल बनाइने

उदयपुरको कटारी नगरपालिका ५ सिँसाघारीस्थित सिमसार क्षेत्रलाई पर्यटकीय स्थलमा रुपान्तरण गरिने भएको छ। स्थानीय सिँसाघारी सामुदायिक वन उपभोक्ता समूहको रमणीय पोखरीसहितको सिमसार क्षेत्रलाई पर्यटकहरुको गन्तव्यस्थल बनाउन समूहले कार्ययोजना अघि बढाएको हो।

पर्यटकीय दृष्टिले नजरपुर अद्वितीय

रौतहटको पर्यटकीय गन्तव्यको रुपमा रहेको निजानन्दधामको भ्रमणपछि प्रदेश २ का पर्यटनमन्त्री रामनरेश राय यादवले अद्वितीय ठाउँ रहेको बताएका छन्।

भूकम्पले सिकाएको पाठ

महिलाले भान्छाको काम गर्दा पुरुष सरसफाइको काममा जुटेका हुन्छन्। खाना महिलाले मात्र पकाउँदैनन्, पुरुषले पनि पकाउँछन्। यो काम महिलाले गर्ने, त्यो काम पुरुषले गर्ने भन्ने छैन। त्यसैले पनि ह्योल्मो समुदाय अन्य समुदायको तुलनामा विशेष छ।

पर्यटकीय स्थल मकवानपुर जाऔँ, प्रकृतिसँग रमाऔँ

कति कुरालाई आँखाले देखिँदैन तर मनले देख्छ। कतिपय चिज भने मन र आँखा दुबैले देख्छ। अनुभव गर्छ। मनसपटलमा छाइरहन्छ। त्यस्तै एउटा ठाउँ हो –मकवानपुर।

पर्यटकीय क्षेत्रमा २९ अर्ब लगानी बढ्यो

मुलुकका बैंक तथा वित्तीय संस्थाले पर्यटकीय क्षेत्रमा कर्जा लगानी बढाएका छन्। चालु आर्थिक वर्ष ०७६/७७ को कात्तिक मसान्तसम्मको अवधिमा पर्यटकीय क्षेत्रमा करिब एक खर्ब ३१ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी भएको छ।

चारदेशीय पर्यटन विकास गर्ने प्रतिबद्धता

नेपाल, भारत, भुटान र बंंगलादेशका व्यवसायी, पर्यटनकर्मीले चारदेशीय पर्यटन विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन्। चारै देशका प्रतिनिधिले पर्यटनका लागि साझा हितको एउटा संस्था निर्माणमा जोड दिए।

विदेशी पाहुनालाई ‘क्रिसमस’को कोसेली

क्रिसमस र नयाँ वर्ष मनाउन स्वदेश फर्किने तिनै पाहुनालाई लक्षित गरी यहाँका ठूला होटलले क्रिसमसको भव्य तयारी गरेका छन्। मंगलबार ‘क्रिसमस इभ’मा जुटेको पर्यटकीय क्षेत्र लेकसाइडका होटलमा भिन्दै चमक छ।

भारतीय गाडी लैजान रोक

पाहुना बोकेर भित्रिएका भारतीय सार्वजनिक सवारीलाई पोखरा क्षेत्रभित्रका पर्यटकीय गन्तव्यसम्म दृष्यावलोकन गर्नेगरी आउजाउ गर्न रोक लगाइएको छ। भारतीय निजी सवारीलाई भने चाहेका गन्तव्यसम्म आउजाउ गर्न अवरोध नरहेको स्थानीय प्रशासनले जनाएको छ।

कंकाली इशरा पोखरीलाई ६ करोड ९४ लाख

पर्यटकीय, धार्मिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रको रुपमा रहेको सिम्रौनगढको कंकाली इशरा पोखरीको सौन्दर्यकरणका लागि प्रदेश २ सरकारले ६ करोड ९४ लाखको कार्यक्रम लागू गरेको छ। विकास निर्माणमा निकै पछि परेको सिम्रौनगढ क्षेत्रमा रहेको पोखरीको सौन्दर्यकरण कार्यक्रमको आइतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्