२३ भाद्र २०८१ आइतबार
image/svg+xml

आयल निगमले सरकारको ७ अर्ब ऋण चुक्ता गर्‍यो

नेपाल आयल निगमले सरकारलाई तिनुपर्ने ७ अर्ब रुपैयाँ ऋण तिरेको छ।अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भए पछि नियमित इन्धन आपूर्तिका लागि इन्डियन आयल कर्पोरेसनको बक्यौता तिर्न सरकारबाट लिएको सबै ऋण चुक्ता गरेर निगम ऋणमुक्त भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्