२० आश्विन २०८१ आइतबार
image/svg+xml

'१३ वर्षीया बालिका बलात्कार प्रकरणको मुद्दा कमजोर बनाउन वकिललाई दबाब'

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

'निर्वाचनलाई बिथोलिने काम गर्नुहुँदैन'

सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ।

कर्मचारीको सरुवा बढुवामा आउने दबाव अन्त्य गर्छु: अर्याल

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको बताएका छन्।

महानिरीक्षक सिंहद्वारा भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता

नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिबद्धता रहेको जनाएका छन्।

सरकारले कार्यक्षमताको आधारमा सिंहलाई नियुक्त गरेको होः पाण्डे

गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन्।

गणतन्त्रलाई संस्थागत गर्न सबै दलले निर्वाचनमा भाग लिनुपर्छः मन्त्री खाण

नेता विश्वकर्मासँगको भेटवार्तामा नेकपाको निर्वाचनमा सहभागिताबारे कुराकानी भएको र वार्ता सकारात्मक भएको तथा निर्वाचनमा सहभागी हुन सकारात्मक देखिएको मन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।

सातामा दुई दिन बिदा तत्काल लागु नहुने

चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा सातामा दुई दिन बिदा दिने र त्यसको सट्टा हप्ताको पाँच दिन बिहान ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भयो।

निर्वाचनमा एकीकृत सुरक्षा योजना

सरकारले गत माघ २३ गते २०७९ वैशाख ३० गतेका लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको थियो। त्यसलगत्तै माघको अन्तिम साता स्थानीय तह निर्वाचन सुरक्षाको पूर्वतयारी छलफलका लागि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।

गृहले दुई प्रहरी निरीक्षकसँग सोध्यो स्पष्टीकरणः सेवाबाट हटाउने चेतावनी

मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ। गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो।

धानको क्षतिपूर्ति बापत किसानलाई एक अर्ब रूपैयाँ

वर्षाबाट पीडित किसानलाई राहत वितरण गर्न गृह मन्त्रालयले करिब ६ अर्ब रूपैयाँ माग गरे पनि अर्थ मन्त्रालयले १ अर्ब रूपैयाँ मात्र निकासा गरेको हो। १ अर्ब रूपैयाँमध्ये करिब ८६ करोड रूपैयाँ ३१ जिल्लामा पठाइसकेको छ।

भारतमा नक्सलाइट हिंसामा उल्लेख्य कमी आएको सरकारको भनाई

गएको १२ वर्षमा गत वर्ष अर्थात् सन् २०२१ मा त्यसअघिका वर्षको तुलनामा कम्तीमा पनि ७७ प्रतिशतले कमी आएको देखिएको हो।

प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र परेको भन्दै सम्बन्धित देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्ययनमा जान आग्रह गरेका हुन्।

गृह मन्त्रालय सुधार योजना कार्यान्वयनभन्दा प्रचारबाजी बढी

गृहमन्त्री बालकृष्ण खाँणले सोमबार २ सय ६ बुँदामा समेटिएको कार्ययोजना सार्वजनिक गरे पनि गृह प्रशासन सुधार गर्ने कार्यक्रम नाम मात्रको भएको गृहकै कर्मचारीले बताएका छन्। मन्त्रालयका कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयमा पठाउनुभन्दा अन्य क्षेत्रका कर्मचारीलाई ल्याएर जिल्ला प्रशासन कार्यालयको प्रमुख बनाउनुलाई हालका गृहमन्त्रीले पनि निरन्तरता दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्