इजरायलमा रहेका कृष्ण भन्छन्ः घर फर्कन चाहन्छौं, सरकार कहाँ छ?
विभिन्न सपना लिएर इजरायल पु्गेका नेपालीहरूको उद्धारमा ढिलाई हुँदै गर्दा त्यहाँ रहेका नेपालीहरू सरकारसँग गुहार गरिरहेका छन्।
विभिन्न सपना लिएर इजरायल पु्गेका नेपालीहरूको उद्धारमा ढिलाई हुँदै गर्दा त्यहाँ रहेका नेपालीहरू सरकारसँग गुहार गरिरहेका छन्।
इजरायल र हमासबीच जारी युद्धमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघेको छ।
इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै (५५ जना) नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ।
इजरायलमा प्यालेस्टाइन विद्रोही समूह हमासले आक्रमण गर्नु अघि शनिवार दिउँसो किशोरले टेलिफोनमा भाइ विपिन सँग कुरा गरेका थिए।
परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल ल्याउनका आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन्।
एकाएक आफ्नो मुलुकमा द्वन्द्व चर्केको भन्दै अहिले नेपालको पदयात्रामा आएका इजरायली पर्यटकहरु धमाधम पदयात्रा त्यागेर स्वदेश फर्किन थालेका छन्।
इजरायल र हमासबीच जारी युद्धका कारण विश्व समुदाय एकपटक फेरि तनावमा आएको छ।
कसरी घर फर्कने भनेर प्रविणले प्रश्न सोधिरहन्छन् तर बाबु निमबहादुर अनुत्तरित हुन्छन्। ‘सरकारले पहल गर्दैछ’ भनेर आश्वासन दिने बाबु निमबहादुरसंग अरु जवाफ हुँदैन।
भिडियोमा डाँगीले आफ्नो अभिभावकको सम्पर्क नम्बर दिंदै र शल्यक्रिया सफल भएको र उक्त कुरा परिवारसम्म पुर्याइदिन आग्रह गरेका छन्।
परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छ।
सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको जनाएको छ।
इजरायलले गाजा क्षेत्रमा घेराबन्दी गर्दै आवश्यक सेवाको आपूर्तिमा रोक लगाएको छ।
सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ
सोमबार साँझ एक विज्ञप्तिमार्फत दूतावासले इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन प्रक्रिया अघि बढाएको जानकारी दिएको हो।
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ।