६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

इजरायलमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरु)

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ।

नेपाल विद्यार्थी युनियनको आयोजनामा सोमबार साझ इजरायलमा आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पाटन दरबार क्षेत्रमा दीप प्रज्वलन गरिएको हो।

हमासले शनिबार गरेको आक्रमणमा परी इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीको मृत्यु भएको थियो।

प्रकाशित: २२ आश्विन २०८० १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App