२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन

जनता समाजवादी पार्टी, नेपालले मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन गरेको छ। आज शुक्रवार साँझ पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ, नेपालको आयोजना दीप प्रज्वलन गरी शहीदहरूको स्मरण गरिएको हो।

भूमिहीनले लालपुर्जा पाएपछि खुसीयालीमा दीप प्रज्वलन

सर्लाहीका भूमिहीनहरूले दीप प्रज्वलन गरी खुसीयाली मनाएका छन्।जीवनमा पहिलो पटक भूमिको मालिक बन्न पाएपछि भूमिहीनहरूले पाएको जमिनमा नै खुसीयाली मनाउँदै दीप प्रज्वलन गरेका हुन्।

इजरायलमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरु)

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ।

एसिया कप क्रिकेटमा नेपालको सहभागीताको खुसीयालीमा दीप प्रज्वलन

एसिया कप क्रिकेटमा सहभागीताको खुसीयालीमा नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धिको स्मरण गर्दै कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको छ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न थालेको पूर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको हो ।

गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ।

आज बुद्ध जयन्ती, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने कोषले जनाएको छ।

कोरोना संक्रमण भयावह बनेपछि नेपालगन्जमा दीप प्रज्वलन

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण भयावह बनेपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ। कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभका साथै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैको मनोवल बढाउन तथा महामारीमा दिवंगतहरुको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको हो।

न्यायको लागि दीप प्रज्वलन

गत हप्ता रौतहटको वृन्दावन नगरपालिका ४ मा सामूहिक बलात्कार गरी हत्या गरिएकी किशोरीको न्यायको लागि रौतहटको विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्