२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अख्तियारको तेस्रो आँखा

मुलुकको अर्थतन्त्रको अनुशासन लेखाजोखा गर्ने संवैधानिक अंग महालेखा परीक्षकको विभागद्वारा सार्वजनिक प्रतिवेदनका तरंग अझै थामिएका छैनन्। विभागले आैंल्याएका बेरुजु वर्षभरि सञ्चारमाध्यमले सार्वजनिक गरेका अनियमितताका तस्बिरसँग पूरै मेल खान्छन्।

आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई एक लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दु बिरामीको शल्यक्रियाका लागि उक्त रकम सहयोग गरेको जनाएको छ।

यशोदाको अन्तिम विदाईमा रसाएका आँखा

कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित उनको सोमबार राती ६७ वर्षको उमेरमा निधन भएको थियो। यशोदालाई अन्तिम श्रद्धान्जली दिन कलाकर्मी तथा शुभचिन्तकहरु पशुपति पुगेका थिए। आर्यघाटमा श्रद्धाञ्जली दिँदै गर्दा मदनकृष्ण श्रेष्ठ भक्कानिएका थिए।

आँखाको ज्योतिले रोकेन सफल दाम्पत्यलाई

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ सोल्माका राजन पुर्बेली र उनकी पत्नी सिर्जना तामाङ दृष्टिविहीन हुन् । उनीहरु एकले अर्कालाई देख्न सक्दैनन्।

‘तिम्रो आँखा मेरो आँखा’मा डाक्टरसँग प्रियंकाको रोमान्स (भिडियो)

अर्थोपेडिक सर्जन डाक्टर विक्रान्त मेहता गीत गाउन निकै रुचाउँछन् । यिनै डाक्टर विक्रान्तले गाएको नयाँ गीत ‘तिम्रो आँखा मेरो आँखा’को भिडियो सार्वजनिक भएको छ ।

न्यायालय : आँखामा पट्टी कि पावर ?

न्यायालयलाई हेर्ने दृष्टिकोण कस्तो छ भनेर थाहा पाउन प्रधानमन्त्रीदेखि सर्वसाधारणले यसका फैसलालाई लिएर गर्ने टिप्पणीलाई हेरे पुग्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साता शुक्रबार आफ्नो दलको कानुन विभागले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको छ।’

सवारी चालकको आँखा परीक्षण गरिने

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ।

जनता बैंकको निःशुल्क आँखा शिविर

जनता बैंक नेपाल लिमिटेडले कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा शिविर गरेको बैंकले जनाएको छ ।

दुर्गममा किन बढ्दैछन् आँखाका बिरामी

जाजरकोटमा उमेर ढल्केका मात्र होइन, कलिलै उमेरका व्यक्तिमा पनि आँखाको समस्या बढी रहेको पाइएको छ । महिनैपिच्छे हुने आँखा शिविरमा ३०० भन्दा बढीले आँखाको उपचार गराएको तथ्यांक रहेको छ।

ट्राफिकको आँखा छलेर ट्याक्टरमा ‘ओभरलोड’

ट्राफिक नियम विपरित बाँकेमा ट्याक्टरले ‘ओभरलोड’ बोक्ने क्रम फेरी पनि बढेको छ। गतवर्ष ट्राफिक प्रहरीले चारैतिरका नाकामा कडा गरेपछि ट्याक्टरहरुले ओभरलोड सामान बोक्न छाडेका थिए। तर, यसवर्ष जिल्लाका नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा र मोरङ ओभरलोड बोक्ने क्रम बढेको पाइएको छ।

जनप्रतिनिधिका आँखा पैसामै

स्थानीय तहको निर्वाचन भएपछि योजना तर्जुमा गर्न लमही नगरपालिकाको नगरसभा बस्यो । नगरपालिका क्षेत्रको विकास–निर्माणसंगै नीति तथा कार्यक्रम तय गरेको नगरसभामा स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा के, कति भन्ने प्रश्न पनि उठाइयो।

श्रीमतीलाई ८ बर्षपछि आँखाले देख्दा...

साढे दुई दशक बैदेशिक रोजगारीमा सिलसिलामा बहराइनमा बिताएका शर्माले ८ बर्ष अगाडि बन्द भएको आँखा बेनीमा आयोजित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गर्दा लामो समयपछि श्रीमतीलाई प्रष्ट देख्न पाए।

आँखा देखाउने विकटका डाक्टर

ताप्लेजुङको विकट गाउँ ओलाङचुङगोलाको डाँडापाखा बाल्यकाल बिताएको स्थल । तमोर खोलाको सिरानमा गाउँ भएकाले तमोरको सुसाई उनको मानसपटलमा गहिरो छाप बनेको छ । डाँडाको भन्ज्याङमा बसेको सानो गाउँमाथिको गुम्बा उनले देखेको पहिलो भगवानको मन्दिर थियो । ‘एकातिरको डाँडामा गाउँ, बीचमा तमोर खोला अर्कातिरको डाँडामा खुब गुराँस फुल्थे,’ बाल्यस्मृतिको मिठो पल सम्झनाले उनको मुहार मधुर हाँसोले उज्यालियो, ‘अझ हिउँदमा हिउँ पर्दा सेतै भएका डाँडामा उफ्रदै कुद्दै रमाउँदाको आनन्द नै बेग्लै ।’

झगडामा घाईतेले आँखा गुमाए

चौबिसे गाउँपालिका वडा नम्बर ८ साम्मेवा बजारमा आईतबार भएको झगडामा घाईतेहरुले आँखा गुमाएका छन्। सौर्य बजारबाट फर्कदै गरेका मौनाबुधुकका युवाहरु र साम्मेवा बजारबासीबीच भएको झडपमा परेर घाईते भएका चार जनाले आँखा र दाँत गुमाएको जानकारी जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको छ ।

आँखा दान गर्नेहरुको सम्झना

हालसम्म आँखाको नानी दान गरेर अमरत्व प्राप्त गर्नेहरूप्रति नेपाल आँखा बैंक तिलगंगाले सामूहिक श्रद्धान्जली सभा गरेको छ । तिलगंगा अस्पतालम आँखाको नानी दान गरेका परिवारका सदस्य र लिएका सदस्यहरूको उपस्थितिबीच शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्